काठमाडौं, माघ २९ । क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोलको मद्दतमा वालिङ नगरपालिकाले राजधानीमा जारी महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार सुखद नतिजा निकाल्दा अर्को खेलमा आर्मी विजयी भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई ७–१ हराएको हो । जित सँगै वालिङले जारी लिगमा चौंथो जित निकालेको छ । उता पराजित चौदण्डीगढीको जारी लिगमा यो लगातार नवौ हार हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५…
पुरा पढौ