धन बस्नेत,(खेलाडी न्युज)- चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेसमा दोस्रो दिन मंगलबार पुरुष तर्फ क्यानडेली करी वालेस दोस्रो दिनको प्रतिस्पर्धमा प्रथम भएका छन् । अघिल्लो दिन नेपाली खेलाडी नारायण गोपाल महर्जन भने सेकेण्ड स्टेज रेसमा दोस्रो स्थानमा चिक्त बुझाए । मंगलबार दोस्रो दिनको टास्क छोरेपाटनबाट शुरु भएको थियो । छोरेपाटन शिवालय, कृस्ति, मट्टिखान हुदैै पुन छोरेपाटनमा आएर टुंगिएको ५८ किलोमिटर दुरीको रेसलाई क्यानडाका वालेसले २ घण्टा ५३ मिनेट ५८ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा रहेका महर्जनले ३ घण्टा ३ मिनेट…
पुरा पढौ