एजेन्सी—अष्ट्रेलियन ओपनको घाईते भई खेल ग्राण्डस्लाम त्यागेका स्पेनी राफाल नाडाल मेक्सिकोको अकापुल्को हार्डकोर्ट टुर्नामेन्टमा फर्किदैै छ । उनको चोट ठीकहुदैं गएकोले हार्डकोर्टमा उनको उपस्थिति हुने सम्भावना बढ्दै गएको छ । उनले स्पेनीस डेविस कपको मुख्य दावेदारीको रुपमा समेत रहने छन् । छैटौं पटक उपाधि जोगाउने अभियानमा रहेका उनी पूर्णरुपमा फिट हुदैै छन् । अष्ट्रेलियन ओपनको क्र्वाटरफाईनलमा चोट बोकेपछि परित्याग गरेका थिए । उनको ध्यान अब मोंटे कार्लो माष्टर्स, मड्रिड ओपन, इटालियन ओपन र फ्रेन्च ओपनमा लगाएका छन् । यद्यपी उनी…
पुरा पढौ