एजेन्सी (खेलाडी न्युज)- अमेरिकन बास्केटबल प्लेयर लेब्रोन रेमोन जेम्सले नेशनल बास्केटबल एशोसियसनको ३० हजार प्वाईन्ट पुर्याउन ४१ अकं कम छ । ३३ वर्षिय जेम्सले करियरमा ३० हजार प्वाइन्ट पुर्याउँदै एनबीएको एउटा कोशेढुंगा पार गर्ने लक्ष्यमा छन् । एनबीएको तथ्यांक अनुसार करिम अब्दुल जाबरको बास्केटल करियरमा ३८३८७ प्वाईन्टको इतिहास छ । त्यस्तै कार्ल मालोनेको ३६९२८, कोब ब्रयान्ट ३३,६४३, माईकल जोर्डन ३२,२९२ वाईल्ट च्याम्बरलिन ३१,४१९ र डिर्क नोईट्स्कीले ३०, ८०८ अंक जोडेका थिए । सन १९८४ मा जन्मिएका जेम्सले क्याविलियर्सबाट व्यवसायिक रुपमा…
पुरा पढौ