पोखरा-असार सकिनै लाग्दा पोखरामा गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड आयोजना गरियो । विद्यालयदेखि नै खेलकुदको विकास गर्ने ध्येयसहित वर्षेनी राष्ट्रपति रनिङशिल्ड आयोजना हुदैं आएको छ । पोखरा प्रदेशको राजधानी । आफैंमा खेलकुदको पूर्वाधारले सजिएको छ । तर राष्ट्रपति रनिङशिल्डको नजिताले कास्कीलाई गिज्याएको छ । विगतमा च्याम्पियन बन्दै आएको कास्की यो वर्ष तेस्रो स्थानमा पनि अट्न सकेन् । गाँउपालिका, महानगर, जिल्ला हुदैं गण्डकी प्रदेशस्तरीयसम्म आईपुगेको कास्कीको प्रदर्शन प्रदेशका अन्य जिल्लाको भन्दा खराब प्रदर्शन रह्यो । बाग्लुङ च्याम्पियन बन्यो । बाग्लुङले १० स्वर्ण,…
पुरा पढौ