मुख्य समाचार

तेस्रो पोखरा स्पोर्टस अवार्डलाई आर्थिक सहयोग

पोखरा(खेलाडी न्युज)-तेस्रो टिभिएस पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न बगर भाइखलक यूके र सहारा हङकङले सहयोग प्रदान गरेका छन् । पोखरामा आईतबार एक समारोहबीच विदेशबाट प्राप्त सहयोग आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई हस्तान्तरण गरियो । बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङको अगुवाईमा त्यहाँ संकलित एक लाख १० हजार रुपैंया सदस्य मेचनमान गुरुङ र सहारा हङकङका अध्यक्ष दीपक गुरुङबाट संकलित ३० हजार रुपैंया संस्थाका सहकोषाध्यक्ष प्रविन गुरुङ (नवराज) ले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे । यूकेबाट संकलित रकममा तमु… पुरा पढौ

सन्दीप लामिछानेलाई नगदसहित सम्मान

पोखरा(खेलाडी न्युज)-नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई आईतबार पोखरामा सम्मान गरिएको छ । प्रतिभा मावि नदीपुरले लामिछानेलाई सम्मान गरेको हो । उनलाई प्रदेश नं ४ सामाजिक विकास मन्त्री नरदेवी पुन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेका थिए । अटोवेज पोखराका प्रवन्ध निर्देशक समेत रहेका पौडेलले लामिछानेलाई अटोवेजको तर्फबाट नगद एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सम्मानपछि बोल्दै सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे । ‘प्रतिभाबाट… पुरा पढौ

च्याम्पियन्स लिगमा रियलको ह्याट्रिकसँगै किर्तिमान

एजेन्सी– स्पेनिस ला लिगको उपाधिबाट विमुख भएको पीडालाई रियलमड्रिडले च्याम्पियन्स लिगको उपाधि उचाल्दै विर्सिएको छ । ला लिगमा तेस्रो स्थानमा चिक्त बुझाएको रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्दै ह्याट्रिक गर्यो । रियलले २०१६, ०१७ र ०१८ मा लगातार च्याम्पियन्स लिग जित्दै किर्तिमानी बनाँउदा सर्वाधिक उपाधि जित्ने टोलीमा आफुलाई अझै अब्बल बनाएको छ । रियलले योसँगै उपाधि १३ औं पटक जितेको हो । रियलले उपाधि उचाल्न बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ग्यारेथ बेल नायक बने । रियलले सधैं दोस्रो रोजाईबाट… पुरा पढौ

प्रदेश नं ४ क्रिकेट टीम काठमाडौं, आईतबार शसस्त्र प्रहरीसँग खेल्ने

पोखरा(खेलाडी न्युज)-प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं ४ को टोली शनिबार काठमाडौं प्रस्थान गरेको छ । प्रदेश नं ४ ले आईतबार उदघाटन खेल शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्ने छ । विधान श्रेष्ठको कप्तानीमा १४ सदस्यीय टोली प्रस्थान गरेको हो । पुराना भेट्रान खेलाडी गोविन्द प्रधान, आकाश थापा, राजु गुरुङ, विपिन खत्री, हरिबहादुर चौहान, सुमन घिमिरे,सन्तोष न्यौपाने, मेखबहादुर सेन, अशोक श्रेष्ठ, रमेश बस्नेत, मन्जिल न्यौपाने र अनिल गुरुङ रहेका छन् । प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका… पुरा पढौ

कराँतेको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षण नहुदाँसम्म पदकको अपेक्षा गर्न सकिन्न—प्रशिक्षक श्रेष्ठ

पोखरा(खेलाडी न्युज)-एशियाडमा नेपालले दुई खेलमा पदकको आशा गरेकोछ । प्याराग्लाइडिङ र कराँतेमा । दुबै खेलको बन्द प्रशिक्षण पोखरामा चलिरहेको छ । कराँतेका आठ खेलाडीलाई दुई प्रशिक्षकले नियमित रुपमा प्रशिक्षण गराईरहेका छन् । प्रशिक्षणमा चार पुरुष र चार महिला खेलाडीले विभिन्न तौल र एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ चञ्चला दनुवार र पुरुष तर्फ परशुराम बास्तोलाले एकल कातामा प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ अनु अधिकारीले ५० केजी, सुनिता महर्जनले ६३ केजी र रिता कार्कीले ६८ केजीमाथिको तौल समूहमा… पुरा पढौ

पोखरा फुटबल स्टेडियम बन्नेमा अन्यौलता, हामी टेण्डर गर्ने कोशिस गर्दै छौं—परिषद

पोखरा(खेलाडी न्युज)-धेरैले आशा गरेका थिए, पोखरा रंगशालाको फुटबल स्टेडियममा बसेर साग महिला फुटबल हेर्ने । तर त्यो आशा विस्तारै निराशामा बदलिदैं गएको छ । राष्ट्रिय खेलकुद परिषदले स्टेडियम बनाउन ग्लोबल टेण्डर समेत आह्वान गरिसकेको थियो । छ अन्तराष्ट्रिय कम्पनी मध्ये केहीले नेपाली कम्पनीसँग सहकार्य गर्दै ईच्छा जाहेर गरे । अन्त्यमा एउटा कम्पनी छनोट हुन पुग्यो । त्यो पनि अयोग्यको सूचीमा राख्दै पुन टेण्डर गर्नुपर्ने निर्णय परिषदले लियो । तर अहिलेसम्म पुनःटेण्डर भने आह्वान गरिएको छैन् । झण्डै छ महिना वितिसक्यो… पुरा पढौ

भुवनले उचाले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप ट्रफी, शिवराम प्ले अफमा पराजित

पोखरा(खेलाडी न्युज)— प्रो गल्फर शिवराम श्रेष्ठलाई प्ले अफमा पराजित गर्दै सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पिनयसिप ट्रफी भुवन नगरकोटीले जितेका छन् । बिहीबार नगरकोटीले पार ७२ को गोकर्ण गल्फ कोर्षमा एक स्ट्रोक जोगाउँदै नगरकोटीले सिजनको चौथो उपाधि उचाले । ७२ होल पुरा गर्दा भुवन र शिवरामले १२ अण्डर २७६ मा टाई खेले । टाईभएपछि प्ले अफको १० औं होलमा समेत दुबैले इभन पार खेले । १८ औं होलको पार ४ मा भने शिवरामले इभर पार खेल्दा भुवनले भने बर्डी हिर्काउँदै उपाधि… पुरा पढौ

दिल्लीको खोजमा सन्दीप पहिलो नम्बरमा

एजेन्सी -यो सिजनको आईपिएल फाईनल खेल बाँकी छ । तर दिल्ली डेयरडेभिल्सले भने आफनो यात्रालाई विट मारिसकेको छ । लिग तालिकामा पुछारमा रहदै यात्रा टुग्याउँदा नेपाली युवा क्रिकेट सन्दीप लामिछानेको भने सुखद बनेको छ । १७ वर्षिय नेपाली ठिटो दिल्लीको लागि सर्वाधिक खोजीको खेलाडीको सूचीमा छन् । उनले प्रतियोगिताको अन्तिम तीन खेल मात्रै खेले । तीन खेलमा दुई जित र एक हार निस्कियो । चेन्नई सुपर किग्स र मुम्बई इण्डियन विरुद्धको खेलमा उनको प्रदर्शन निकै लोभलाग्दो रह्यो । उनलाई प्लेयर… पुरा पढौ

कराँतेको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षण नहुदाँसम्म पदकको अपेक्षा गर्न सकिन्न—प्रशिक्षक श्रेष्ठ

पोखरा(खेलाडी न्युज)-एशियाडमा नेपालले दुई खेलमा पदकको आशा गरेकोछ । प्याराग्लाइडिङ र कराँतेमा । दुबै खेलको बन्द प्रशिक्षण पोखरामा चलिरहेको छ । कराँतेका आठ खेलाडीलाई दुई प्रशिक्षकले नियमित रुपमा प्रशिक्षण गराईरहेका छन् । प्रशिक्षणमा चार पुरुष र चार महिला खेलाडीले विभिन्न तौल र एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ चञ्चला दनुवार र पुरुष तर्फ परशुराम बास्तोलाले एकल कातामा प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ अनु अधिकारीले ५० केजी, सुनिता महर्जनले ६३ केजी र रिता कार्कीले ६८ केजीमाथिको तौल समूहमा… पुरा पढौ

प्रदेश ४ स्तरीय उपराष्ट्रपति ‘चिल्डे«न गेम्स’मा कास्की च्याम्पियन

पोखरा, (खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा सम्पन्न प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्सको च्याम्पियन कास्की भएको छ । कास्कीले करातेमा ७ स्वर्ण र १ काश्य, तेक्वान्दोमा ६ स्वर्ण, उशुमा ३ स्वर्ण, १ रजत र २ कास्य र एथलेटिक्समा १ रजत गरि कुल १६ स्वर्ण २ रजत र ३ काश्य पदक ल्याएको थियो । कास्कीबाट एथलेटिक्समा एक मात्र रजत पदक रेवाज श्रेष्ठले ल्याएका थिए । कास्कीले ओभरअल नतिजामा एथलेटिक्समा कमजोर पदर्शन गरेको छ । यसै गरि स्याङ्गजा ६ स्वर्ण,… पुरा पढौ