धन बस्नेत, पोखरा -शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद शहरको रुपमा परिचित हुदैं गएको छ पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीयस्थल हो । समुद्रीसतहदेखि ८ सयमिटरमा उचाईमा रहेको पोखराको विशेषता सहासिक पर्यटन हो । साहसिक खेल पर्यटनको लागि पोखरा गन्तव्यस्थ नै मानिन्छ । ८ सय मिटरदेखि ६ हजार ९ सय ९१ मिटर अग्लो कुमारी माछापुच्छ्रे हिमालले पोखराको सौन्दर्यलाई झल्काई दिएको छ । सहासिक पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वाल क्लाइम्बिङले पोखरालाई साहसिक खेलकुद ‘एडभेन्चर स्पोर्टस’ को गन्तव्य समेत बनाएको छ । पोखरा विशेषत…
पुरा पढौ