पोखरा(खेलाडी न्युज)—च्याम्पियन्स लिगको शीर्ष आठ क्लबको टुंगो लागिसकेको छ । बार्सिलोना, रियल मड्रिड, सेभिल्ला, बार्यन म्युनिख, लिभरपुल, म्यानचेष्टर सिटी, युभेण्ट्स र ईटालियन क्लब एएस रोमाले सेमिफाईनल प्रवेशको लागि भिड्ने पक्का छन् । कसले कोसँग क्र्वाटरफाईनल खेल्ने भन्ने विषयमा खेल तालिका भने कुर्नुपर्छ । च्याम्पियन्स लिगबाट अनपेक्षित रुपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन, इग्लिस क्लब म्यानचेष्टर युनाईटेड बाहिरिसकेका छन् । पोर्टोले पनि बिदाई लिईसकेको छ । च्याम्पियन्स लिग विजेताको इतिहास हेर्दा सर्वाधिक १२ पटक रियल मड्रिडले जितेको छ । बार्सिलोना, लिभरपुल…
पुरा पढौ