पोखरा (खेलाडी न्युज) — ४० वर्षे उमेरमा पनि युवा जस्तै जोश देखाउन स्वदेशी तथा बिदेशी टोली यतिबेला पोखराको टुडिखेलमा व्यस्त छन् । भेट्रान्स मार्फत युवा जोश मेटाउन फुटबलको मोहमा झुम्मिदै छन् । रन्जित गुरुङको स्मृतिमा बगर भाइखलकले भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता आयोजना गरेको तेस्रो दिन वित्यो । तेस्रो दिन बिहीबार डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, बुटवल भेट्रान, कलकत्ता भेट्रान भारत, फोर्टी फाउन्डेशन काठमाडौ र जोरपाटी काठमाडौले आफनो फुटबल यात्रालाई कायमै राखेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेको सिएमजी काठमाडौले…
पुरा पढौ