पोखरा-ओपनर कुशल भुर्तेलले तीन देश बीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड विरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । मंगलबार नेदरल्याण्डसँगको दोस्रो खेलमा ६२ रनको पारी खेल्दै उत्कृष्ट ओपनर व्याट्सम्यानको पुष्टि गरेका छन् । भुर्तेलले उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटको लाग ७८ रनको साझेदारी निभाउँदै महत्वपूर्ण इनिङ्ग खेले । भुर्तेलले आफना ओपनर जोडी आशिफ शेखसँग भने मंगलबार शतकीय साझेदारी गर्नुबाट चुके । शेख शून्य रनमै पभेलियन फर्किएपछि भुर्तेलले तेस्रो विकेटको रुपमा क्रिज छिरेका ऐरीसँग साझेदारी निभाए । कप्तान ज्ञानेन्द्र मल्ल २०…
पुरा पढौ