मुख्य समाचार

सोनिया पहिलो खेलमा नै पराजित

काठमाडाैं । टोकियोमा भइरहेको ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन । राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ केजी मुनीको तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग स्तब्ध हुँदा पहिलो खेलमा नै पराजित भएकी हुन् । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन भने रुसकी डोल्गोभा विश्व वरियताको नवौँ स्थानमा रहेका छन । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजीत भएकी हुन । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६… पुरा पढौ

सुटिङमा कल्पनाद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत सुटिङ विधामा आज भएको छनोट चरणको खेलमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै आफैले बनाएको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेकी हुन् । यस अघि कल्पनाले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोडेकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०,… पुरा पढौ

खेलकुदलाई १५ सय ३५ खोप माग

पोखरा-खेलाडीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गर्दै खेलकुद सम्बद्ध पदाधिकारीले जिल्ला प्रशासन समक्ष आग्रह गरेका छन् । खेलकुदसँग सम्बद्ध संघसंस्थाले १५ सय ३५ डोज खोप उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । गण्डकी प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतका संघसंस्थाका पदाधिकारीले जिल्ला प्रशासन पुगेर खोप उपलब्ध गराउनुपर्ने आवाज उठाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीसँग भेट गर्दै खेलकुदलाई चलायमान बनाउन खेलाडीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

अर्जेन्टिना अष्ट्रेलियासँग स्तब्ध

पोखरा-दशखेलाडीमा समेटिएको अर्जेन्टिनालाई ओलम्पिक २०२० अन्तर्गत यु २३ फुटबलमा अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ । पहिलो हाफको इन्जुरी समयमा दश खेलाडीमा समेटिएको अर्जेन्टिनालाई पहिलो हाफ अघि र दोस्रो हाफमा एक एक गोल गर्दै अष्टर्ेलियाले जित दर्ता गरेको हो । पहिलो हाफको इन्जुरी समयमा फ्रान्स्सिको ओर्टेगाले रातो कार्ड खाँदै मैदान छाडेपछि खर्जेन्टिना दश खेलाडीमा समेटिएको थियो । अष्ट्रेलियाले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा लाचलान वालेसले पहिलो गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । मिचेल डुकेको… पुरा पढौ

खेलाडीसहित अफिसियल टोली जापान पुग्यो

पोखरा-टोकियो ओलम्पिकमा सहभागि नेपाली खेलाडीसहितको पदाधिकारी एवं प्रतिनिधि टोली जापान पुगेको छ । २३ तारिखदेखि शुरुहुने ओलम्पिकमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलाडी, अफिसियलसहित २२ सदस्यीय टोली मंगलबार जापान पुगेको हो । स्वीमिङकी गौरिका सिंहले ओलम्पिक एरिनामा राष्ट्रिय झण्डा बोक्ने छिन् । स्वीमिङकै एलेक्स राणा, जुडोकी सोनिया भट्ट, एथलेटिक्सकी सरस्वती चौधरी र सुटिङकी कल्पना नेपालीले प्रतिस्पर्धा गर्ने ओलम्पिक भिलेजबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार ओलम्पिक यात्रामा दुई पत्रकारसहित युवा तथा खेलकुद… पुरा पढौ

खोप नपाउँदा खेलकुद क्षेत्र निराश

पोखरा-कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छ । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्र निराश छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् । राष्ट्रको अन्तराष्ट्रिय एरिनामा झण्डा बोक्ने खेलाडी यतिबेला घरमै बसेर दिनबिताईरहेका छन् । सरकारले पनि खेलकुद क्षेत्रलाई समेत भीडभाड हुने क्षेत्रमा राख्दै आगामी साउन ५ गतेसम्म कुनैपनि गतिविधि नगर्न सूचना जारी गरेको छ । साउन ५ गतेसम्म निषेधाज्ञा लम्बिएपछि खेलकुद क्षेत्र ठप्पै जस्तो छ । ‘पहिला सरकारले उपब्ध गराएको थियो । तर खेलाडीहरु… पुरा पढौ

नेपालले एशियन च्याम्पियनसिप खेल्नबाट बञ्चित

काठमाडौं-मित्र राष्ट्र फिलिपिन्समा मिति २०७८ भाद्र १३ देखि २०(अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१० सम्म) आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप २०२१ खेल्नबाट बञ्चित भएको छ । नेपालको महिला टिमको पहिलो पटक यस्तो ठुलो प्रतियोगितामा तथा ठुला राष्ट्रहरु संग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको छ । कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी… पुरा पढौ

योजनाबद्ध कार्यक्रम र प्रशिक्षण नहुदाँ कमजोर

पोखरा-पोखरा खेलकुदको शहर भनेर धेरै व्याख्या गरिन्छ । खेलकुदको राजधानी समेत भनिन्छ । राजधानीको रुपमा व्याख्या गरिए अनुसार अन्तराष्ट्रिय एरिनामा खेलाडीको उपस्थिति भने कमजोर छ । नगण्य जस्तै छ । गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहाली लाग्दो छ । १९६४ देखि २०२१ सम्म आईपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ । दुई पुरुष र एक महिला खेलाडीको सहभागिता रहेको छ । सन १९६४ मा ब्रिटिस लाहुरे समेत रहेका ओमप्रकाश तामाङ(बक्सिङ), १९९२ मा नारायण गुरुङ(तेक्वान्दो)… पुरा पढौ

नेपालको झन्डा गौरिकाले बोक्ने

पोखरा -केहीदिनपछि शुरु हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा १३औं दक्षिण एसियाली खेलकुद सागकी चार स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंहले बोक्ने छिन । नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा पौडीकी गौरिकाले बोन्ने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । २०१६ को रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिका सबै भन्दा कम उमेरकी खेलाडी बनेकी थिइन् । यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको… पुरा पढौ

१४औं साग २०२३ को मार्चमा हुने

काठमाडौं – १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२३ को मार्च महिनामा पाकिस्तानमा हुने निश्चित भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिल (एसएओसी) को सोमबार बसेको भर्चुअल बैठकले १४औँ साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी दिए । महासचिव निलेन्द्रराज श्रेष्ठ बैठकमा सहभागि थिए ।‘नेपालमा सम्पन्न १३औं साग पछि पहिलो पटक बैठक बसेको हो । झन्डा हस्तान्तरण गरेपछि आयोजकले गर्ने हो कि होइन भन्ने डर थियो,’ महासचिव श्रेष्ठले भने, ‘पाकिस्तानबाट आयोजना गर्न लागि… पुरा पढौ