मुख्य समाचार

मलेसियामाथि नेपालको फराकिलो जित

काठमाडौं-मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मलेसियाले १९।१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४८ रन जोड्न सक्यो । मलेसियाका लागि अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैजले ३१ रनमा पवेलियन फर्किनु… पुरा पढौ

नेपालद्वारा मलेसियालाई २१८ रनको चुनौति

पोखरा-सातौं नम्बरमा आएका अलराउण्डर करण केसीको विष्फोटक व्याटिङ गरेपछि नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कुशल मल्लसँग जमेका करणले केवल १३ बल खेल्ने क्रममा ४५ रन हिर्काए । अर्धशतक नजिक पुगेका केसी सायज अजिजको बलमा अन्वर रहमानको हातबाट क्याच भए । उनले १८ औं ओभरमा चार छक्का हिर्काउँदै नेपालको नेटरनरेटलाई माथि पुर्याएका थिए । कुशल मल्लले १० बलमा १९ रन बनाउँदै अविजित रहने क्रममा ६ छक्का प्रहार गरेका थिए । नेपालका ओपनर कुशल भुर्तेल भने आज सस्तैमा आउट… पुरा पढौ

मलेशिया र नेदरल्यान्ड्सले बराबरी खेल्दा नेपाल फाइनलमा

काठमाडौं- वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृखंलामा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय… पुरा पढौ

पावर लिफ्टिङका खेलाडी सम्मानित

पोखरा-रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरि प्रतियोगितामा पठाइरहेको छ । ुकोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउदा निकै खुसी लागेको छु , स्पोर्टस सेन्टरका संचालक जितेश… पुरा पढौ

एनएसलमा निभियाको बल खेलाइने

काठमाडौ- आगामी शनिबारबाट आयोजना हुन लागेको नेपाल सुपर लिगले बल पार्टनरको रुपमा निभियालाई जोडेको छ । राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थपारबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतसँगै अब एनएसलमा निभियाको बल खेल्न प्रयोग हुने भएको छ । निभियाले सहभागि टोलीले अभ्यासका लागि यस अघि नै बल उपलब्ध गराईसकेको छ । सम्झौता कार्यक्रमपछि बोल्दै एनएसएलका प्रमुख कार्यत्रकारी अधिकृत ९सिईओ० सुदिप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाली फुटबलमा फर्किएको प्रतिक्रिया दिए । ‘निभियासँग… पुरा पढौ

बस डेको अविजित इनिङमा नेदरल्याण्डको जित

पोखरा-१८ औं र १९ औं ओभरमा ३९ रन खर्चिएपछि नेपालले नेदरल्याण्ड विरुद्धको दोस्रो खेल सम्भावित जितबाट टाढिदैं तीन विकेटले पराजित हुन पुगेको छ । १८ औं ओभरमा सन्दीप लामिछानेले २० रन खर्र्चिए । त्यही ओभरमा एक विकेट लिए । १९ औं ओभरमा अभिनास बोहोराले पनि एक विकेट लिदैं १९ रन खर्चिए । जुन नेपालको लागि निकै महंगो सावित हुन पुग्यो । नेदरल्याण्डले तीन बल बाँकी छदाँ नेपालले दिएको २०७ रनको लक्ष्यलाई ७ विकेटको क्षतिमा पुरा गर्दै पहिलो दिनको हारको बदला… पुरा पढौ

नेपालद्वारा नेदरल्याण्डलाई बलियो लक्ष्य

पोखरा-ओपनर कुशल भुर्तेलले तीन देश बीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड विरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । मंगलबार नेदरल्याण्डसँगको दोस्रो खेलमा ६२ रनको पारी खेल्दै उत्कृष्ट ओपनर व्याट्सम्यानको पुष्टि गरेका छन् । भुर्तेलले उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटको लाग ७८ रनको साझेदारी निभाउँदै महत्वपूर्ण इनिङ्ग खेले । भुर्तेलले आफना ओपनर जोडी आशिफ शेखसँग भने मंगलबार शतकीय साझेदारी गर्नुबाट चुके । शेख शून्य रनमै पभेलियन फर्किएपछि भुर्तेलले तेस्रो विकेटको रुपमा क्रिज छिरेका ऐरीसँग साझेदारी निभाए । कप्तान ज्ञानेन्द्र मल्ल २०… पुरा पढौ

मलेशियालाई हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा

काठमाडौं- मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध सतक पूरा गरेका… पुरा पढौ

नेपाललाई ११० रनको लक्ष्य

पोखरा-करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिएपछि मलेसियाले नेपाल सामु ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । तीन व्याट्सम्यानले मात्रै दोहोरो अंकको रन बनाउँदा मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिन पुग्यो । तीन देशबीचको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार नेपाल र मलेसिया बीच प्रतिस्पर्धा भईरहेको छ । पहिलो दुई ओभरमा १७ रन खर्चिएपछि पहिलो विकेटको रुपमा करण केसीले अन्बर अरुद्धिनलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गराएपछि मलेसियाको पतन शुरु भएको थियो । अन्बर ८… पुरा पढौ

टेण्डर नहुँदा बजेट फिर्ताको संघारमा

पोखरा-गण्डकी प्रदेश सरकारले दुई पटक बजेट छुट्टायो । टेण्डर प्रक्रिया आह्वानै नभईकन बजेट फिर्ता हुन पुग्यो । खेलकुदको पूर्वाधार निर्माण गर्ने योजनाबद्ध अघि सरेपनि प्रदेश सरकारले लगानी गर्न कन्जुस्याँई गरेको छ । आफनै मातहतमा आएपछि मात्रै लगानी गर्ने सोंच बनाएको प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि पनि लगानी गर्न आनाकानी गरेको छ । प्रदेश सरकारले पोखरा–३३ मा पशुपतिघाटको १७० रोपनी क्षेत्रफल भोगाधिकार प्राप्त गरेको छ । भोगाधिकार प्राप्त गरेको जग्गामा प्रादेशिक अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना प्रदेश सरकारले बनायो । बिस्तृत… पुरा पढौ