एजेन्सी-रसियन मिक्स मार्शल आर्ट्स(अल्टिमेट फाईटिङ च्याम्पियनसिप, युएफसी)का खेलाडी खबिब नुर्मागोमेडोभलाई युएफसीको रिङभित्र देख्न पाईने छैन् । उनले शनिबार नै खेल जीवनबाट सन्यास लिएका छन् । गएराती अमेरिकन खेलाडी जस्टिन गेथट्जेलाई पराजित गर्दै उनले ३२ वर्षकै उमेरमा आफनो मार्शल आर्टस करियरलाई अन्त्य गरेका हुन् । गएराती अमेरिकन खेलाडी जस्टिन गेथट्जेलाई पराजित गर्दै उनले ३२ वर्षकै उमेरमा आफनो मार्शल आर्टस करियरलाई अन्त्य गरेका हुन् । उनले आफनो आमासँग गरेको प्रतिबद्धता अनुसार शनिबारको खेल नै अन्तिम भएको उदघोष गरेका थिए । शनिबार अमेरिकन…
पुरा पढौ