पोखरा, (खेलाडी न्युज)-मुस्ताङ हाइअल्टिच्युड खेल मैदान निर्माण गर्ने योजनासहितको प्रतिवेदन गण्डकी प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको छ । सामाजिक विकास मन्त्रालयद्वारा गठित खेलकुद विज्ञ टोलीले ै पोखरासँगै अन्य जिल्लामा पनि खेलकुदको पुर्वधार बनाउनुपर्ने जोड दिदैं निचोड निकालेका छन् । गण्डकी प्रदेश सरकारले खेलकुदको पुर्वाधारको लागि पाँचवटा बुदाँलाई प्राथमिकतामा दिएको छ । हाईअल्टिच्युड तालिम केन्द्र, सुविधा सम्पन्न अन्तर्राष्ट्रिय बहुउपयोगी खेलमैदान निर्माण, एक स्थानीय तह एक खेल मैदान, एकिकृत खेलकुद एकेडेमी र अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा गल्फ कोर्ष निर्माणलाई प्राथमिकता दिएको सामाजिक…
पुरा पढौ