पोखरा(खेलाडी न्युज)-पर्वतमा आयोजित चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि शसस्त्र प्रहरी बलको एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ । बिहीबार भएको प्रतिस्पर्धामा एपीएफले होन्गाजी न्यु डायमण्डलाई सोझो सेटमा परािजत गर्दै फाईनल सुरक्षित गर्यो । अघिल्लो दिनको भन्दा सुधारिएको प्रदर्शन गरेको डायमण्ड एपीएफसँग २५-१३ , २५-२०, र २५ -२१ को सेटमा पराजित गरेको थियो । यसैगरी अर्को सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले विभागीय क्लब नेपाल आर्मीलाई सोझो सेटमा पन्छायो । आर्मीलाई पन्छाउने क्रममा पुलिसले आर्मीलाई…
पुरा पढौ