पोखरा(खेलाडी न्युज)-कान्तिपुरमाथि स्नोभ्यू ४–० ले सानदार जित निकाल्दै विद्यालयस्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गरेको छ । स्नोभ्यूलाई जिताउन अमन पुन र क्षितिज कार्कीले एक एक गोल गरे भने ज्याङ्गबो शेर्पाले दुई गोल हिर्काएका थिए । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा पोखरा रंगशालामा आयोजित छात्र तर्फको खेलमा मंगलबार अमरसिंह माबी, कास्की मोर्डनाइज्ड्, टप्स माबी र स्नोभ्यू बिजयी भएका छन ।अमरसिंह माबी बाल प्रभातसंग २–१ गोल अन्तरले बिजयी भएको छ । अमरसिंहलाई जिताउन मनोज नेपालीले दुई गोल गरेका…
पुरा पढौ