मस्को(एजेन्सी)-आयोजक रसिया क्र्वाटरफाईनल प्रवेश गर्दा स्पेन भने टाइब्रेकरको शिकार हुदैं विश्वकपबाट बाहिरिएको छ । टाइब्रेकरमा ४-३ गोलमा पराजित हुदैं स्पेन बाहिरिदाँ रसियाले भने नयाँ इतिहास लेखेको छ । कोके र आइगो अस्पासको पेनाल्टीलाई रसियन गोलकिपरले सेभ गरेपछि स्पेनले क्र्वाटरफाईनल खेल्ने सपना त्यहीबाट टुंगिएको छ । आन्दे्रस इनिष्टाले शुरुवाती पेनाल्टीलाई गोल गर्दै स्पेनलाई लय देखाए । जेरार्ड पिके र सर्जियो रामोसको पेनाल्टी गोलमा परिणत भयो । रसियाका फेडर स्मोलोभ, सर्गेय इनाग्सेभिच, अलेक्जण्डर ग्लोभिन र डेनिस चेरेसिभको प्रहार गोलमा परिणत भएपछि रसियाले…
पुरा पढौ