मुख्य समाचार

डेनमार्क पेनाल्टीमा अभागी, क्रोएसियाले रसियासँग भिड्ने

सोची(एजेन्सी)-क्रोयसियाको भाग्य पनि पेनाल्टी सुटआउटमा लेखिदाँ रसिया विश्वकपबाट बाहिरिने टोलीमा डेनमार्क पनि परेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो । थपिएको ३० मिनेटको समयमा पनि गोलरहित टुंगिएपछि पेनाल्टी सुटआउटमा क्रोएसियाको भाग्य लेखियो । डेनमार्क भने रसिया विश्वकपलाई अविस्मरणीय बनाउन तीन खेलाडी पेनाल्टीमा चुके । पेनाल्टी सुटआउटमा ३–२ को नजिता निस्कियो । त्यसभन्दा अघि थपिएको समयमा पाएको पेनाल्टीलाई समेत क्रोएसियाका कप्तान लुका मडरिचले डेनमार्कका गोलकिपरकै हातमा दिएपछि क्रोएसियाको भाग्यमा तुवाँलो लागेको संकेत देखियो । तर उनले पेनाल्टी सुटआउटमा… पुरा पढौ

रसियाले इतिहास लेख्दा स्पेन टाइब्रेकरको शिकार

मस्को(एजेन्सी)-आयोजक रसिया क्र्वाटरफाईनल प्रवेश गर्दा स्पेन भने टाइब्रेकरको शिकार हुदैं विश्वकपबाट बाहिरिएको छ । टाइब्रेकरमा ४-३ गोलमा पराजित हुदैं स्पेन बाहिरिदाँ रसियाले भने नयाँ इतिहास लेखेको छ । कोके र आइगो अस्पासको पेनाल्टीलाई रसियन गोलकिपरले सेभ गरेपछि स्पेनले क्र्वाटरफाईनल खेल्ने सपना त्यहीबाट टुंगिएको छ । आन्दे्रस इनिष्टाले शुरुवाती पेनाल्टीलाई गोल गर्दै स्पेनलाई लय देखाए । जेरार्ड पिके र सर्जियो रामोसको पेनाल्टी गोलमा परिणत भयो । रसियाका फेडर स्मोलोभ, सर्गेय इनाग्सेभिच, अलेक्जण्डर ग्लोभिन र डेनिस चेरेसिभको प्रहार गोलमा परिणत भएपछि रसियाले… पुरा पढौ

एशियाडमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण

पोखरा(खेलाडी न्युज)- सरकारले खेलबाट पदकको आशा मात्रै गर्छ । तर खेलाडीलाई दिने सुविधाप्रति भने ध्यान गएको छैन् । पदक मात्रै भनिदाँ सेवा र सुविधा पनि दिनुपर्ने खाँचो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले औंल्याए । ‘सीमित बजेटले खेलाडीको सेवा र सुविधालाई पर्याप्त हुदैन् ।’ उनले आईतबार पोखरा रंगशालामा एशियाडमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गर्दै भने ‘हाम्रोलाई होईन राम्रोलाई अवसर दिनुपर्छ । खेलाडीले सेवा र सुविधा पाउन सकेन पदक जित्ने आशा र विश्वास गर्न सक्छौं ।’ उनले… पुरा पढौ

मेस्सीपछि क्रिष्टियानो रोनाल्डो पनि विश्वकपबाट बहिगर्मन

सोची(एजेन्सी)-केही घण्टाको मात्रै फरक । दुई आधुनिक फुटबल सर्वकालिन खेलाडी लिओनेल मेस्सीको निराश बहिर्गमनलाई नियालिरहेका क्रिष्टियानो रोनाल्डो पनि उस्तै गरी रसिया विश्वकप यात्राबाट बिदा लिए । मुहारमा उदासिनता मात्रै थियो । दुवै खेलाडी नकाउटचरणको खेलमा लयमा देखिएनन् । नकाउटचरणमा रोनाल्डोले खेलेको भूमिकाले अन्तिम १६ को भिडन्तमा पनि उस्तै आशा र विश्वास एवं अपेक्षा गरिएको थियो । तर त्यसमा उनी चुके । युरो च्याम्पियन पोर्चुगल दुई पटकको विश्वकप विजेता उरुवेसँग २-१ गोलले पराजित हुदैं बाहिरिदाँ रोनाल्डो मैदानमै उदासिन बन्न पुगे ।… पुरा पढौ

अर्जेन्टिना बाहिरियो, फ्रान्सको जितमा एमबाप्पे नायक

काजान(एजेन्सी)-विश्वकपको उपाधि उचाल्ने लक्ष्य लिएको अर्जेन्टिना प्रिक्र्वाटरबाट दुखद विदाई लिदाँ फ्रान्स भने अन्तिम आठमा पुग्ने पहिलो टोली बनेको छ । एन्टोनी ग्रिजम्यानको फ्रिकिक क्रसबाटमा लागेर रिवाउण्ड भएपछि अभागीको संकेत पाएको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ठ कमब्याक गर्ने क्रममा अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित बनायो । लिओनेल मेस्सीले सन्यास फिर्ता लिएपछि विश्वकप छनोट खेल्दै प्रिक्र्वाटरनफाईनलसम्मको यात्रा तय गराए । तर उनी विश्वकपमा प्रभावकारी प्रदर्शनबाट चुक्न पुगे । चार खेलमा उनले एक गोल मात्रै गरेका थिए । विश्वकप छनोट चरण पनि… पुरा पढौ

पोखरा फुटबल स्टेडियमको लागि ५३ करोड रुपैयाँ विनियोजन

पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ मा दक्षिण एशियाली खेलकुद(साग)लाई लक्षित गर्दै ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । आवश्यक पुर्वाधार निर्माणको लागि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत बजेट विनियोजन गरिएको छ । परिषदले पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने जनाउँदै फुटबल स्टेडियमको ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । दोस्रो पटक आह्वान गरिएको टेण्डरको पनि एक महिना पुग्नै लागेको छ । ‘फुटबल स्टेडियमको लागि ५३ करोड रुपैयाँ छुट्टाइएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख… पुरा पढौ

१३ सेकेण्डमा पहेलो कार्डको विश्वकपमा किर्तिमान

एजेन्सी-स्वीडेनसँग पराजित भएको मेक्सिकोका खेलाडी भने विश्वकपको इतिहासमा नयाँ किर्तिमानी लेखाएका छन् । मेक्सिन डिफेण्डर जेसस गार्लार्डोसले १३ सेकेण्डमा पहेलो कार्ड खाँदै विश्वकपको इतिहासमा नयाँ किर्तिमानी आफनो दर्ता गराए । यसभन्दा अघि यो किर्तिमान रसियन खेलाडी सर्गेज गोर्लुकोविचले राखेका थिए । उनले १९९४ मा अमेरिमा आयोजित विश्वकपमा ५४ सेकेण्डमा पहेलो कार्ड खाँदै विश्वकपमा सबैभन्दा छिटो पहेलो कार्ड खेलाडीको सूचीमा थिए । रसिया विश्वकपमा मेक्सिकन खेलाडी इड्सन अल्भारेजले ७४ औं मिनेटमा आफनै पोष्टमा गोल गर्दै अर्को किर्तिमान लेखाएका छन् । उनले… पुरा पढौ

जितले कोलम्बिाया र हारसँगै जापान नकाउटचरणमा

एजेन्सी-कोलम्बियाले सेनेगलको चुनौतिलाई पन्छाउँदै अन्तिम १६ मा प्रवेश गर्दा जापान हारले पनि नकाउटचरणमा प्रवेश गरेको छ । रसिया विश्वकपको नकाउट चरणमा प्रवेश गर्दा कोलिम्बियाले सेनेगललाई पराजित गर्दै ३ अंक जोड्यो । समग्रमा ४ अंकसहित समूह विजेता बनेर नकाउटचरणमा प्रवेश गर्दा जापान भने पराजय व्यहोरे पनि अन्तिम १६को स्थान सुरक्षित बन्यो । जापानलाई पराजित गरेको पोल्याण्डको लागि सान्त्वना जित मात्रै बन्न पुग्यो । विश्वकपबाट बाहिरिसकेको पोल्याण्डलाई जापानसँगको खेल केवल प्रतिष्ठाको लागि मात्रै थियो । जापान एक जित र एक बराबरीसँगै ४… पुरा पढौ

बेल्जियमसँग इग्ल्याण्ड पराजित

एजेन्सी-बेल्जियमले इग्ल्याण्डलाई पराजित गर्दै समूहको शीर्षस्थानमा रहँदै नकाउट चरणमा प्रवेश गर्दा इग्ल्याण्ड पराजित भएपनि उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब उसले क्र्वाटरफाईनल प्रवेशको लागि जापानसँग खेल्ने छ । एडनन जानुजाजले ५ मिनेटमा गोल गरेपछि बेल्जियमले इग्ल्याण्डलाई पराजित गर्दै समूह विजेता बनेको हो । बेल्जियमले लिगचरणको तीन वटैखेलमा सतप्रशितत नजिता निकाल्दै अन्तिम १६ को स्थान पक्का गरेको थियो । पुरा पढौ

विश्वकप हेर्न पोखरेली टोली रसिया प्रस्थान

पोखरा(खेलाडी न्युज)-रसियामा जारी विश्वकप २०१८ हेर्न पोखराको एक टोली आज काठमाडौंहुदै रसिया प्रस्थान गरेको छ । टोलीमा दुई पत्रकार, चार कास्की फुटबल संघ (एन्फा) का पदाधिकारी र अन्य पाँच सर्वसाधारण गरी ११ सदस्यीय टोली रसिया रवाना भएका हुन् । रसिया जाने टोलीमा कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ, पत्रकार सुरज श्रेष्ठ र बिनोद लामिछाने , एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकार, महासचिब रमेश कार्की र सदस्य शुवाष गुरुङ रहेका छन् । अन्य फुटबल प्रेमीहरुमा काशी बसेल, प्रकाश गुरुङ, हिमाल गुरुङ, गमबहादुर गुरुङ… पुरा पढौ