मुख्य समाचार

क्षेत्रीय खेलकुद विकास समितिले पहिलो सिफारिसमा कास्कीको नाम पठाएन्

पोखरा(खेलाडी न्युज)–कास्की जिल्ला खेलकुद विकास समिति दोस्रो उत्कृष्ट जिल्ला हुदैं पुरस्कृत भएको छ । पुरस्कारले पदाधिकारी तथा कर्मचारीलाई औधी खुशी मिल्दा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई भने पीडासँगै हीनता बोध भएको छ । हुन पनि किन नहोस परिषदले कास्कीलाई उत्कृष्टको सूचीमा राख्यो । क्षेत्रीय खेलकुद विकास समितिले भने नवलपरासी , कपिलबस्तु र रुपन्देहीलाई पनि सिफारिस गरेको थियो । जुन सिफारिस गरिएको पत्र परिषदमा दर्ता भईसकेको थिएन् । कास्कीको नाम विना सिफारिस गरिएको पत्र परिषदमा दर्ता नभएपछि फेरी क्षेत्रीय खेलकुद विका… पुरा पढौ

दक्षिण कोरियामाथि सेनेगलको जित

एजेन्सी-सेनेगलले फेरी एकपटक आश्चर्य नतिजाको पखाईमा छ । सन २००२ मा विश्वकप विजेता फ्रान्सलाई पराजित गर्दै सनसनी मच्चाएको सेनेगलले विश्वकपमा फेरी नयाँ तरंग ल्याउने अभियानमा छ । विश्वकप जेठ ३१ गतेदेखि शुरु हुदैै छ । सेनेगलले सोमबार राती दक्षिण कोरियासँग मैत्रीपूर्ण खेल खेल्दै जित आत्मसात गर्यो । जितमा गोलको उपहार र पेनाल्टीको अवसर मिल्यो । ६७ औं मिनेटमा किम योंग वोनले आफनै पोष्टमा गोल गरेपछि सेनेगलले उपहार गोलबाट अग्रता लिएको थियो । दोस्रो गोल भने ९० प्लस १ मिनेटमा माउसा… पुरा पढौ

मैत्रीपूर्ण खेलमा बेल्जियमको सहज जित

एजेन्सी-विश्वकप शुरु हुन दुईदिन मात्रै बाँकी छ । विश्वकपमा सहभागि देशहरु मैत्रीपूर्ण खेलमा उत्रिदै आएका छन् । गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए । दोस्रो हाफमा फेरी लुकाकु र उनकै पासमा मिची ब्याटसुवायीले गोल गर्दै बेल्जियमको… पुरा पढौ

एपिएफ प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

पोखरा(खेलाडी न्युज) विभागीय क्लब बीचको क्रिकेट भिडन्तमा बाजी भने शसस्त्र प्रहरीले मारेको छ । त्रिभुवन आर्मीलाई क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो । आर्मीले दिएको २ सय १० रनको मध्यम लक्ष्य एपिएफले ४१ओभर २ बलमा मा ४ विकेट गुमाएर पूरा ग¥यो… पुरा पढौ

विश्वकपका आश्चर्यजनक नजिता, जुन याद आईरहन्छ

एजेन्सी-फुटबलको आखाँ हुदैन् । त्यसैले नजिता निकै अप्रत्यासित आउने गरेको छ । बलियो मानिएको टोली कमजोर देशसँग पराजित हुने गरेका छन् । विश्वकपको फुटबलमा यस्तै आश्चर्यजनक नतिजा देखिन्छ । अघिल्लो संस्करणको विश्वकपको फाईनलमा जर्मनीले ब्राजिललाई पराजित गर्दै उपाधि उचाल्यो । फाईनलमा उपाधि उचाल्दा जर्मनीले ब्राजिलमाथि गोलको वर्षा गरायो । जुन अहिले पनि निकै ताजा छ । फाईनलमा जर्मनीले ७–१ गोलले पराजित गरेको थियो । जुन फुटबल इतिहासमा फाईनलमा सबैभन्दा बढी गोल अन्तर थियो । यस्तै आश्चर्यजनक नतिजा फ्रान्सले व्यहोरेको छ… पुरा पढौ

भारतलाई पराजित गर्दै महिला एशिया कप टी–२० को उपाधि बंगलादेशलाई

एजेन्सी–भारतलाई तीन विकेटले पराजित गर्दै महिला टी–२० एशिया कपमा बंगलादेशले अर्को झट्का दिदैंं उपाधि जितेको छ । क्लालाम्पुरमा आईतबार आयोजित फाईनल खेलमा एच काउले अर्धशतकीय पारी खेलेपछि जितको लक्ष्य हासिल गर्नबाट भने चुकिन् । उनको महत्वपूर्ण इनिङमा भारतले बंगलादेशलाई जितको लागि ११३ रनको चुनौति पेश गरेको थियो । एम राजले ११, भी कृष्णमूर्तिले ११ र जे.गोष्वामीले १० रन मात्रै बनाए । अन्य व्याट्सवुमन भने सस्तैमा पेभेलियन फर्किए । बंगलादेशी बलर खडिजा तुल कुर्वाले २, रुमना अहेमदले २ विकेट लिएपछि भारत… पुरा पढौ

रोनाल्डो अब सुपरहिरोको भूमिकामा

एजेन्सी-फुटबलमा सुपर हिरो क्रिस्टियानो रोनाल्डो एनिमेटेड चलचित्रमा पनि सुपरहिरोको परिचय दिने तयारीमा छन् । फ्यानहरुका लागि सुपरहिरो बन्ने धुनमा रहेका उनलाई भारतको बैंगलोरमा रेहको ग्राफिक इन्डिया प्राइभेट लिमिटेडले उत्पादन गर्ने शृंखला “ स्ट्राइकर फोर्स ७ “ मा रोनाल्डोले मुख्य भूमिका निभाउने भएका हुन् । पोर्चुगेली स्ट्राइकरले यसअघि नै चलचित्र निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका थिए । रोनाल्डो अभिनित सो चलचित्रलाई भारतसंगै अमेरिकामा समेत फेसबुक मार्फत हेर्न सकिने छ भने यसको भिडियोगेम र पत्रिका समेत प्रकाशन हुनेछ । यसका बिषयमा… पुरा पढौ

लालीलाई नेपालगन्ज गोल्डकपको उपाधि

पोखरा(खेलाडी न्युज)एक वर्षअघिको इतिहासलाई फेरी दोहोर्याउँदै लाली रुपन्देहीले तेस्रो सस्करणको टुबोर्ग नेपालगन्ज गोल्डकपको उपाधि जितेको छ । पुरानै प्रतिस्पर्धी संकटा क्लबलाई १(० गोलले पराजित गर्दै लालीले उपाधि रक्षा गरेको हो । लाली रुपन्देही–११ ले दोस्रो संस्करणको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पनि गत वर्ष जितेको थियो । गत वर्ष पनि लाली रुपन्देहीले संकटालाई नै पराजित गरेको थियो ।बाँके जिल्लाको खजुरामा आज भएको फाइनल प्रतिष्पर्धाको दोस्रो हाफमा लाली रुपन्देहीका तर्फबाट जोन ग्रोरीले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक सावित… पुरा पढौ

पुरुष तर्फ जुम्लाका बुढा र महिला तर्फ राईलाई तेस्रो ट्रेल रेसको उपाधि

पोखरा(खेलाडी न्युज)-पोखरा ट्रेल रेस तेस्रो सस्करणको उपाधि जुम्लाका धिरबहादुर बुढाले जितेका छन् । २५ किलोमिटरको रेस उनले २ घण्टा ४ मिनेटमा पुरा गर्दै उपाधि जिते । मालेपाटनस्थित मनकामना मन्दिरबाट शुरु भई सराङकोटको मेथ्लाङ, ग्यारजाती, कास्कीकोट, गुन्टेचौर, तोरीपानी, रातोमाटो डाडाँ हुदैं मनकामना मन्दिरमा आई टुगिएको दौडमा सुमन कुलुङ राई दोस्रो स्थानमा चिक्त बुझाए । पहिलो र दोस्रो सस्करणका विजेता समेत रहेका राईले २ घण्टा १६ मिनेट लगाउँदै दोस्रो स्थानमा सीमित हुदैं नगद ५ हजारमा चिक्त बुझाए । प्युठानका दामोदर बुढामगर भने… पुरा पढौ

कास्की जिल्ला खेलकुद विकास समिति उत्कृष्ट जिल्लामा दोस्रो

पोखरा(खेलाडी न्युज) -जिल्ला खेलकुद विकास समिति कास्की उत्कृष्ठ जिल्ला संघमा दोस्रो हुदैं पुरस्कृत भएको छ । पुरस्कार स्वरुप कास्कीले नगद २ लाख रुपैयाँ पाएको छ । राष्ट्रिय खेलकुद परिषदले पुर्वाधार निर्माण र खेलकुल गतिविधि सञ्चालनमा कास्की दोस्रो बन्न सफल भएको हो । उत्कृष्ट जिल्लाबाट झापा पुरस्कृतहुदैं नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ । पाँच बिकास क्षेत्रका खेलकुद बिकास समितीका अध्यक्ष र ७७ वटै जिल्ला खेलकुद बिकास समितीको भेलामा उत्कृष्ट भएको कास्की जिल्लालाई यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, परिषदका… पुरा पढौ