मुख्य समाचार

पिएसजीले आगामी केही वर्षभित्रमा च्याम्पियन्स लिग जित्छ—रोनाल्डिन्हो

एजेन्सी—ब्राजिलका फुटबल लेजेण्ड रोनाल्डिन्होले आगामी केही वर्षभित्रमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिग जित्ने बताएका छन् । पिएसजी च्याम्पियन्स लिगको प्रिक्र्वाटर फाईनल चरण (१६) बाट आउट भएको थियो । सर्वाधिक लिग च्याम्पियन रियल मड्रिडसँग दुवै लेगमा पराजित हुदैं बाहिरिएपछि रोनाल्डिन्होले यस्तो अभिव्यक्ति दिएका हु्न । पिएसजीकै पुर्व खेलाडी समेत रहेको उनले भने—फुटबलमा कुनै खेलाडीलाई सम्झौता गर्दा टिमले जित्छ । मेरो विचारमा आगामी केही वर्षमा पिएसजीले पनि च्याम्पियन्स लिग जित्ने छ । ब्राजिलियन रोनाल्डिन्होको भनाईले आफनै देशका खेलाडी नेयारको बचाउ गरेको संकेत… पुरा पढौ

पानी पर्ने भन्दै पोखरामा स्टेडियम नबनाउन धुर्मुसलाई सुझाव, कसले दियो यस्तो सुझाव ?

पोखरा(खेलाडी न्युज) पोखरामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियमको लागि आवश्यक जग्गा हेरेर फर्किएका कलाकार सीतराम कट्टेललाई गलत सूचना प्रवाह गरेका छन् । पोखरामा अधिक वर्षा हुने भएकोले स्टेडियम बनाउन उपयुक्त नहुने सुझाव दिइएको पाईएको छ । तीन दिनअघि मात्रै धुर्मुसले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानसहित अन्य दुई ठाँउ समेत अवलोकन गरी फर्किएका थिए । युवा तथा खेलकुद मन्त्रालयले समेत पोखरामा अन्तराष्ट्रिय क्रिकेट मौदन बनाउन उपयोगी हुने सल्लाह धुर्मुसलाई दिएको थियो । त्यही अनुरुप उनी पोखरा अवलोकनको लागि आएका थिए । तर, पोखरामा अत्यधिक… पुरा पढौ

आईपिएलमा डेब्युको प्रतीक्षामा सन्दीप

पोखरा (खेलाडी न्युज)। नेपाली क्रिकेटका गुगली ब्वाय सन्दीप लामिछाने यतिबेला आईपिएलमा डेब्यु जनाउने प्रतीक्षामा छन् । दिल्ली डेयरडेभिल्समा आवद्ध उनले ११ औं सस्करणको आईपिएलमा दिल्लीबाट डेब्यु गर्नको लागि प्रतीक्षारत छन् । उनी पहिलो खेल किंग्स इलेभन पन्जाब विरुद्ध उत्रिन पाएनन् । पर्सी बुधबार दिल्लीले दोस्रो खेल राजस्थान रोयल्स विरुद्ध खेल्ने छ । राजस्थान रोयल्स विरुद्धको खेलमा सन्दीपले डेब्यु गर्न पाउने विषयमा भने अझै अन्यौल छ । यद्यपी युवा स्पीनरलाई दिल्लीले समावेश गर्ने सम्भावना पनि उत्तिकै छ । प्रशिक्षक रिकी पोन्टिंगले… पुरा पढौ

जितुले कमनवेल्थ गेम्समा जिते स्वर्ण

काठमाडौं (खेलाडी न्युज)। जितु राईले कमन वेल्थ गेम्समा एयर पेस्तोलमा स्वर्ण जितेका छन् ।  अष्ट्रेलियाको गोल्डकोस्टमा आयोजित १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ रेकर्डका साथ स्वर्णपदक जितेका छन् । जीतु नेपालको संखुवासभाका बासिन्दा हुन् । भारतीय गोर्खा सैनिकमा भर्ती भएका उनी सुटिङ मार्फत् थुप्रै पदकहरु भारतलाई दिलाएका छन् । जीतु राई आजभोलि पेस्तोल किंग’को रुपमा परिचित छन् । भारतलाई पछिल्लो स्वर्णपदक दिलाउने क्रममा जीतुले २३५ दशमलव १ अंकका साथ पहिलो स्थान हासिल गरे । भारतकै ओम मिठरवालले २१४ दशमलव ३… पुरा पढौ

अमेरिकन गल्फर प्याट्रिक रिड माष्टर्स गल्फ च्याम्पियन

एजेन्सी—अन्तिम दिन एक अण्डर ७१ को पार खेल्दै अमेरिकन गल्फर प्याट्रिक रिडले एक स्ट्रोकको लीड राख्दै माष्टर्स कपको उपाधि जितेका छन् । ७२ होलको समाप्तीमा उनले समग्रमा १५ अण्डर २७३ को कार्ड बनाउँदै च्याम्पियन बनेका हुन् । अन्तिम दिन बोगीबाट शुरु गरेको उनले फ्रन्ट नाईन लेभल पार खेले । व्याक नाईनमा पनि बोगी नै खेप्दै टुग्याउँदा अन्तिममा दुई होलमा बर्डि हिर्काउँदै एक अण्डर ७१ को स्कोरमा टुग्याउँदा उपाधि निश्चित बनिदियो । अघिल्लो दिन तीन स्ट्रोकले लीड गरेका थिए । अमेरिकाको… पुरा पढौ

मड्रिड डर्बीमा रियल र एथलेटिको बराबरी

एजेन्सी—लिएको अग्रता जोगाउन नक्साद मड्रिड डर्बीमा रियल र एथलेटिकोले बराबरीमा टुंगिदै अंक बाडँेका छन् । एन्टिनियो ग्रिजमनले बराबरी गोल गरेपछि एथलेटिको मड्रिडको सम्भावित हारलाई जोगाउँदै मड्रिड डर्बीमा आफनो इज्जत बचाई राखे । क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा उनले गोल गर्दै दिलाएको अग्रतालाई ५७ औं मिनेटमा ग्रिजमनले बराबरी गरेपछि दुवैले अंक बाड्न बाध्य भए । पहिलो हाफ सन्तुलित र गोलरहित बराबरीमा टुंगिएको थियो । गारेथ बेलले दिएको फ्लिकमा रोनाल्डोले गोल गर्दै आफुलाई अझै… पुरा पढौ

विराटनगर किंग्सलाई पराजित गर्दै सिवाईसि अत्तरिया प्लेअफमा

धनगढी(खेलाडी न्युज)—विराटनगर किंग्सलाई ६ विकेटले पराजित गर्दै सिवाईसि अत्तरिया धनगढी प्रिमियर लिग २ को प्लेअफमा स्थान सुरक्षित बनाएको छ । भी चन्द्र र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरेपछि सिवाईसी अत्तरिया धनगढी प्रिमियर लिग २ को प्लेअफमा स्थान बनाउन सफल भयो । विराटनगर किंग्सले दिएको ५६ रनको लक्ष्यलाई चार विकेटको क्षतिमा दुईबल बाँकी छदाँ पुरा गरे । तेस्रो विकेटको लागि ऐरी र भी चन्द्रले ४६ रनको साझेदारी गरेका थिए । तर अन्तिम ओभरमा दुई विकेट झरेपछि दबावमा रहेको… पुरा पढौ

विराट गोल्डकप उपाधि जोगाउने दाउमा आर्मी र थ्रीस्टार

विराटनगर(खेलाडी न्युज) ः चीरप्रतिद्धन्द्धी विभागिय टिम त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच जारी विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तिम प्रतिष्पर्धा हुँदैछ । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पु¥याउने दाउमा छ । झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको हो । संकटालाई… पुरा पढौ

विराटनगर किग्सले अत्तरियालाई जितको लागि ५६ रनको लक्ष्य

धनगढी(खेलाडी न्युज)—पानीले मैदान भिजेपछि ढिलो गरी शुरुभएको धनगढी प्रिमियर लिग २ अन्तर्गत आज विराटनगर किंग्सले सिवाईसी अत्तरिया विरुद्ध व्याटिंग गरिरहेको छ । छ ओभरको खेलमा विराटनगरले जितको लागि तीन विकेटको क्षतिमा ५५ रन बनाई छ ओभरको खेल टुग्यायो । बाबर हायतले १४ रन बनाई पहिलो विकेटको रुपमा पवेलियन फर्किएपछि किग्ंस ए.के साहले १५ रन, पारस खड्काले ९ रनमा आउट भए । दिलिप नाथले १५ रन बनाई नटआउट रहदाँ पी. सर्राफले भने शुन्यमा रहेर नटआउट खेले । के. एस ऐरीले दुई… पुरा पढौ

पोखरामा बालबालिकालाई टेनिस प्रशिक्षण

पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा बालबालिकालई टेनिस प्रशक्षिण दिईएको छ । कास्की जिल्ला टेनिस संघले विद्यालयको पठन पाठन शुरु नहुदाँसम्म टेनिसको प्रशिक्षण दिदैं आएको छ । प्रशिक्षणको लागि नेपालका अग्रज टेनिस प्रशिक्षक शरद लामा पोखरा आएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित एक हप्ते प्रशिक्षणमा उनले विभिन्न चारवटा तहमा तालिम दिने संघ कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । आइटीएफ टु लेवल गरेका पूर्व राष्ट्रिय खेलाडी लामाले जुनियर, सिनियर, भेट्रान्स खेलाडी तथा कास्कीका टेनिस प्रशिक्षकहरुका लागि पनि प्रशिक्षक… पुरा पढौ