पोखरा(खेलाडी न्युज)—मंगलबारदेखि पोखरामा छैटौं राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीपनपद्धति केन्द्र पोखराको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पोखरा, नेपालगन्ज र काठमाडौंका गरी ६ टोलीको सहभागिता रहेको अपांग खेलकुद समितिका अध्यक्ष भरतविक्रम बानियाँले बताए । गोर्खा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगितामा नेपाल आर्मी, जवलाखेल ह्वीलचियर स्पोर्टस क्लब, स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसन, ह्वलीचिर स्पोर्टस एशोसियसन, नेपालगन्ज ह्वीलचियर खेलकुद संघ र आयोजक पोखराको टिमको सहभागिता रहेको स्वालम्बन जीवन पद्धतित केन्द्रका अध्यक्ष…
पुरा पढौ