पोखरा(खेलाडी न्युज)—प्रदेशस्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिताको लागि प्रदेश नं ४ को टोली इटहरी प्रस्थान गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघको आयोजनामा सञ्चालित प्रदेशस्तरी मेयरकप भलिबलको लागि १४ सदस्यीय टोली प्रस्थान गरेको हो । टोलीलाई पोखरा लेखनाथ महानगरपालिकाका खेलकुद संयोजक रविनसन प्रजुले जर्सी तथा ट्रयाकसुट हस्तान्तरण गर्दैै बिदाई गरिएको थियो । पोखरा लेखनाथ महानगरपालिकाका कानून अधिकृत एवं नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायणप्रसाद शर्माको उपस्थिति थियो । खेलाडीहरुमा अमृत केसी क्याप्टेन(स्याङजा), महेश खड्का(स्याङजा), घनश्याम चौधरी(नवलपुर), राम महतो(नवलपुर),…
पुरा पढौ