मुख्य समाचार

क्षेत्रीयस्तरको टेवल टेनिसमा सबै इभेण्टमा रुपन्देही फाईनलमा

पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीयस्तरीय टेवल टेनिस प्रतियोगिताको मेन्स र लेडिज सिंगल्स तर्फको उपाधिका लागि रुपन्देहीका खेलाडीद्वयले प्रतिस्पर्धा गर्ने छन् । क्षेत्रीय खेलकुद विकास समिति पोखराको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको संयोजनमा पोखरा रंगशालामा बुधबारदेखि आयोजित प्रतियोगितामा मेन्स सिंगल तर्फको सेमिफाईनलमा रुपन्देहीका कपिल थापाले कास्कीका रुक गुरुङलाई ११–८, ११–८ १२–१० को सेटले पराजित गर्दै फाईनल पक्का गरे । उनले उपाधिको लागि रुपन्देहीकै गोविन्द कौशलसँग प्रतिस्पर्धा गर्ने छन् । कौशलले पनि सेमिफाईनलमा कास्कीका सुमेश लामालाई ११–९, १२–१०, ६–११ र ११–७ को… पुरा पढौ

फ्रान्स विश्वकपको फाईनलमा, ३२ वर्षपछिको भेटमा बेल्जियम फेरी नतमष्तमक

सेन्टपिर्टसबर्ग(एजेन्सी)-सामुएल एमटिटीको निर्णायक गोलमा फ्रान्स १२ वर्षपछि विश्वकपको फाईनलमा प्रवेश गरेको छ । सन २००६ मा फाईनलको यात्रा तय गरेको फ्रान्सले सन २०१८ मा पहिलो सेमिफाईनल बेल्जियमलाई १-० गोलले पराजित गर्दै फाईनल सुरक्षित बनायो । २००६ मा फाईनलमा इटालीसँग टाईब्रेकरमा पराजित हुदैं फ्रान्स दोस्रो पटक उपाधि उचाल्नबाट बन्चित हुन पुग्यो । घरेलु भूमीमा फ्रान्सले १९९८ मा उपाधि उचालेको थियो । त्यही टोलीले २००० मा भने युरोकप जित्दै इतिहास लेखेको थियो । सन १९८६ मा समेत बेल्जियम सेमिफाईनलसम्मको यात्रा तय गरेको… पुरा पढौ

‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’

धन बस्नेत, पोखरा-एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । संघीय सरकारले लिएको लक्ष्यलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । सरकारले लिएको लक्ष्य अनुसार वर्षेनी खेल मैदानको लागि बजेट समेत विनियोजन गर्दै आएको छ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत कास्कीमा तीनै निर्वाचनमा विभिन्न खेलकुद मैदानको बजेट छुट्टाउँदै आएको छ । छुट्टाइएको बजेटले खेलकुद मैदान निर्माणका काम अघि बढाइएको छ । तर पर्याप्त बजेट छुट्टिन नसक्दा निर्माणको गति भने धिमे भएको… पुरा पढौ

बैकल्पिक क्रिकेट मैदानको लागि पशुपतिघाट क्षेत्र उपयुक्त–क्रिकेट संघ

पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दुई वटा मैदान अनिवार्य हुनुपर्छ । तर पोखरामा क्रिकेटको लागि दुईवटा मैदान नै छैनन् । भएको एउटै पोखरा रंगशालाभित्रको क्रिकेट मैदान समेत बन्नेमा ढुक्क हुने बातावरण अझै बनेको छैन् । गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र गल्फ कोर्ष बनाउन विज्ञ टोली गठन गरी आवश्यक अध्ययन गरिरहेको छ । टोलीले प्रदेशको विभिन्न जिल्ला भ्रमण गरी रिपोर्ट समेत तयार बनाई प्रदेश सामाजिक विकास मन्त्रालयमा पेश गरिसकेको छ । कास्की जिल्ला क्रिकेट संघले पनि पोखरामा दुई वटा… पुरा पढौ

डम्बरलाल माकाजू..‘पोखरेली फुटबलका सफल कप्तान’

धन बस्नेत, पोखरा -विजय टिम ! नाम त्यसै राखिएको भने होईन् । एकपछि अर्को विजय प्राप्त गरेपछि टिमको नाम नै विजय टिम राखियो । छ दशक अघि पोखरामा खासै फुटबल थिएन् । पोखरामा फुटबल शुरुवात भएकै २००९ सालदेखि हो । त्यसभन्दा अघि फुटबल कस्तो हुन्थ्यो । जानकारी कमैलाई मात्रै थियो । २००९ सालबाट फुटबलको शुरुवात हुन पुग्यो । देहरादुनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्रयाएको इतिहास भेटिन्छ । तीन वर्षपछि विजय टिमको शुरुवात भयो । त्यसको कप्तानी भने डम्बरलाल माकाजूले… पुरा पढौ

भदौ दोस्रो साता व्याडमिन्टन प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भदौको दोस्रो साता विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको १७ औं सस्करण हुदैै छ । कास्की जिल्ला व्याडमिन्टन संघले इन्द्रबहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” गर्ने आन्तरिक तयारी गर्दै पत्राचार शुरु गरेको छ । कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्ने लक्ष्य र उद्देश्यसहित भदौ ९ गतेदेखि १२ गतेसम्म पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा हुने संघका सचिव दुर्गा जोजिजूले जानकारी दिए । प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्रा–छात्रा सिंगल्स, माध्यमिह तह कक्षा १० सम्म छात्रा–छात्र सिंगल्स र डबल्सका… पुरा पढौ

पोखरामा क्षेत्रीयस्तर बक्सिङ र टेवल टेनिस प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-दुईदिनपछि पोखरामा पश्चिमाञ्चल क्षेत्रीयस्तरीय बक्सिङ र टेबल टेनिस प्रतियोगिता हुदैं छ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता असार २७ र २८ गते गरिने छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठका अनुसार बक्सिङ प्रतियोगितामा ८ जिल्ला र टेबुल टेनिस तर्फ १६ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता जनाउने छन् । बक्सिङमा कास्की, बाग्लुङ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलबस्तुका महिला तथा पुरुष खेलाडीले प्रतिष्पर्धा गर्ने छन । प्रतियोगितामा बक्सिङ पूरुष तर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५… पुरा पढौ

क्षेत्रीय खेलकुदको जिम्मेवारी श्रेष्ठको काँधमा

पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हाल्दै खेलाडीको हकहितको लागि आफनो आवाज सधै बुलन्द हुने बताएका छन् । आईतबार पदभार सम्हाल्दै उनले खेलाडी भएकाले संधै खेलाडीको हितका बारे काम गर्ने बताएका छन । उनले भने –“मेरो पृष्ठभूमि पनि खेलकुद नै हो । त्यसैले खेल, खेलाडी र खेलकुदको पुर्वाधार विकासमा सदैवमा डटेर काम गर्ने छु । ” कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले आफ्नो पदावधी रहेसम्म यस क्षेत्रको खेलकुद बिकासका लागि अहोरात्र खटेर काम गर्ने अठोट गरे… पुरा पढौ

सरकारको प्राथमिकता ‘साग र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता’–मन्त्री विश्वकर्मा

पोखा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा(सुनार)लेखेलकुदका पुर्वाधार अन्तर्गत राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्दै काम अगाडि बढाएको बताएका छन् । उनले शनिबार खेलाडी न्युजसँग कुरा गर्दै राष्ट्रिय गौरवका आयोजनलाई यथोचित बजेट विनियोजन गरेर समयमै सक्ने लक्ष्य सरकारले लिएको दावी गरे । ‘साग गेम्स र राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक पुर्वाधार निर्माणमा सरकारको प्राथमिता छ ।’ उनले भने–‘जुन पुर्वाधार राष्ट्रिय गौरवसँगै देशको प्रतिष्ठासँग समेत जोडिएको छ ।’ मन्त्री विश्वकर्माले काठमाडौमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने र सातै प्रदेशमा रंगशाला निर्माणको अभियान… पुरा पढौ

२८ वर्षपछि इग्ल्याण्ड विश्वकपको सेमिफाईनलमा

एजेन्सी-दुवै गोल हेडिङबाट सम्भव बनाउँदै इग्ल्याण्डले स्वीडेनलाई पराजित गर्र्दै अन्तिम चारमा आफुलाई उभ्याउन सफल भयो । शनिबार राती भएको खेलमा २-० गोलले पराजित गर्दै इग्ल्याण्डले सेमिफाईनल सुरक्षित गर्दा स्वीडेनले भने आफुलाई त्यसभन्दा अगाडिको यात्राबाट विट मार्न विवश बन्यो । खेलको ३० औं मिनेटमा एस्ले योङको कर्नर पासमा ह्यारी मागुईरेको हेडिङ गोलमा परिणत भएपछि इग्ल्याण्डले खुशीयाली मनाउन थाल्यो । तर स्वीडेनले समेत बराबरी गर्ने अवसरलाई भने पटक पटक गुमाउन पुग्यो । ५८ औं मिनेटमा जेसस लिनगार्डले मिलाईदिएको क्रसपासमा डेले अलीले हानेको… पुरा पढौ