मुख्य समाचार

सलाह टिम स्क्वाडमा प्रशिक्षण गर्दै

एजेन्सी-इजिप्टका भरपर्दा खेलाडी मोहम्मद सलाह प्रशिक्षणको लागि मैदानमा उत्रिएका छन् । आफनो टिमसँग उनी मंगलबार प्रशिक्षणमा उत्रिएका हुन् । रसियामा बिहीबारदेखि हुने विश्वकप फुटबल प्रतियोगितामा उनको सहभागितालाई लिएर धेरै अडकल बाजी गरिएको थियो । यद्यपी उनी घाईते अवस्थामै इजिप्टको टोलीमा अन्तिम नामावलीमा समावेश भएका थिए । सलाह च्याम्पियन्स लिगमा घाईते भएका थिए । रियल मड्रिडसँगको खेलमा कप्तान सर्जियो रामोससँगको जुध्दा सलाहको काँधमा गम्भीर चोट लागेको थियो । चोटकै कारण उनी ३० मिनेट नवित्दै मैदान छाड्न बाध्य भएका थिए । उनी… पुरा पढौ

पाराग्वेमाथि जापानको फराकिलो जित

एजेन्सी-विश्वकप शुरु हुन एकदिन अघिमात्रै एशियाली जायन्ट जापानले पाराग्वेमाथि प्रभावशाली जित निकालेको छ । जापानले पराग्वेलाई ४–२ गोलले पराजित गर्दै विश्वकपको सहभागितालाई अझ प्रभावकारी बनाउने सम्भावनालाई जिवितै राखेको छ । एक गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जापानले खेल आफनो पक्षमा पार्दै विश्वकपको लागि रुस प्रस्थान गरेको छ । ओस्कार रोमेरोले ३२ औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको पाराग्वे भने दोस्रो हाफमा निकै कमजोर बन्न पुग्यो । ताकाशी इनुआईले ५१ औं र ६३ औ मिनेटमा गोल गर्दै जापानलाई दिलाएको… पुरा पढौ

सट्टेबाजी र सडक अवरोध हुने गरी प्रदर्शन नगर्न प्रशासनको निर्देशन

पोखरा(खेलाडी न्युज)-फुटबलको कुम्भ मेला रसियामा एकदिनपछि शुरु हुदैै छ । जेठ ३१ गतेदेखि एकमहिना फुटबलको ज्वरोले सबैलाई छुन्छ । फुटबलको ज्वरोले मात्रै नभई पछिल्लो समय ठूला प्रतियोगिता आयोजना हुदाँ सट्टेबाजी हुने गरेको छ । फुटबल र क्रिकेटमा बढी मात्रामा सट्टेबाजीको चलखेल हुने गरेको छ । विश्वकपकै समयमा हुने सट्टेबाजीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेध गरेको छ । सट्टेबाजी गरेको पाईए आवश्यक कानूनी कारवाही समेत गर्ने प्रशासनले जनाउँदै सार्वजनिक सूचना जारी गरेको छ । मंगलबार सार्वजनिक सूचना गर्दै प्रशासनले… पुरा पढौ

ओलिम्पिक डेमा पोखरामा शसस्त्र प्रहरी र न्यु डायमण्ड बीच मैत्रीपूर्ण भलिबल

पोखरा(खेलाडी न्युज)-महिला भलिबलमा शसस्त्र प्रहरी बल र शिवम न्यु डायमण्डको नाम अगाडि आउँछ । भलिबलमा एकछत्र राज गरेको पश्चिमाञ्चलको टिम पलायनको संघारमा पुगिसकेको छ । नयाँ उदीयमान बन्दै आएको न्यु डायमण्ड र शसस्त्र प्रहरी बलको महिला भलिबलमा उस्तै रवाफ छ । एकले अर्कालाई पराजित गर्न निकै मेहनत र प्राटिक्स गर्नुपर्छ । काठमाडौंमा केहीदिन अघिमात्रै सम्पन्न आरबीबी एनभिए च्याम्पियनसिपमा शसस्त्र प्रहरी बलले उपाधि जित्दा न्यु डायमण्डसँग अन्तिम प्रतिस्पर्धा गरेको थियो । न्यु डायमण्डले लिग चरणकै खेलमा शसस्त्र प्रहरीलाई पराजित गर्दै आफनो… पुरा पढौ

क्षेत्रीय खेलकुद विकास समितिले पहिलो सिफारिसमा कास्कीको नाम पठाएन्

पोखरा(खेलाडी न्युज)–कास्की जिल्ला खेलकुद विकास समिति दोस्रो उत्कृष्ट जिल्ला हुदैं पुरस्कृत भएको छ । पुरस्कारले पदाधिकारी तथा कर्मचारीलाई औधी खुशी मिल्दा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई भने पीडासँगै हीनता बोध भएको छ । हुन पनि किन नहोस परिषदले कास्कीलाई उत्कृष्टको सूचीमा राख्यो । क्षेत्रीय खेलकुद विकास समितिले भने नवलपरासी , कपिलबस्तु र रुपन्देहीलाई पनि सिफारिस गरेको थियो । जुन सिफारिस गरिएको पत्र परिषदमा दर्ता भईसकेको थिएन् । कास्कीको नाम विना सिफारिस गरिएको पत्र परिषदमा दर्ता नभएपछि फेरी क्षेत्रीय खेलकुद विका… पुरा पढौ

दक्षिण कोरियामाथि सेनेगलको जित

एजेन्सी-सेनेगलले फेरी एकपटक आश्चर्य नतिजाको पखाईमा छ । सन २००२ मा विश्वकप विजेता फ्रान्सलाई पराजित गर्दै सनसनी मच्चाएको सेनेगलले विश्वकपमा फेरी नयाँ तरंग ल्याउने अभियानमा छ । विश्वकप जेठ ३१ गतेदेखि शुरु हुदैै छ । सेनेगलले सोमबार राती दक्षिण कोरियासँग मैत्रीपूर्ण खेल खेल्दै जित आत्मसात गर्यो । जितमा गोलको उपहार र पेनाल्टीको अवसर मिल्यो । ६७ औं मिनेटमा किम योंग वोनले आफनै पोष्टमा गोल गरेपछि सेनेगलले उपहार गोलबाट अग्रता लिएको थियो । दोस्रो गोल भने ९० प्लस १ मिनेटमा माउसा… पुरा पढौ

मैत्रीपूर्ण खेलमा बेल्जियमको सहज जित

एजेन्सी-विश्वकप शुरु हुन दुईदिन मात्रै बाँकी छ । विश्वकपमा सहभागि देशहरु मैत्रीपूर्ण खेलमा उत्रिदै आएका छन् । गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे । कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए । दोस्रो हाफमा फेरी लुकाकु र उनकै पासमा मिची ब्याटसुवायीले गोल गर्दै बेल्जियमको… पुरा पढौ

एपिएफ प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

पोखरा(खेलाडी न्युज) विभागीय क्लब बीचको क्रिकेट भिडन्तमा बाजी भने शसस्त्र प्रहरीले मारेको छ । त्रिभुवन आर्मीलाई क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले नेपाल एपिएफ क्लबले दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो । आर्मीले दिएको २ सय १० रनको मध्यम लक्ष्य एपिएफले ४१ओभर २ बलमा मा ४ विकेट गुमाएर पूरा ग¥यो… पुरा पढौ

विश्वकपका आश्चर्यजनक नजिता, जुन याद आईरहन्छ

एजेन्सी-फुटबलको आखाँ हुदैन् । त्यसैले नजिता निकै अप्रत्यासित आउने गरेको छ । बलियो मानिएको टोली कमजोर देशसँग पराजित हुने गरेका छन् । विश्वकपको फुटबलमा यस्तै आश्चर्यजनक नतिजा देखिन्छ । अघिल्लो संस्करणको विश्वकपको फाईनलमा जर्मनीले ब्राजिललाई पराजित गर्दै उपाधि उचाल्यो । फाईनलमा उपाधि उचाल्दा जर्मनीले ब्राजिलमाथि गोलको वर्षा गरायो । जुन अहिले पनि निकै ताजा छ । फाईनलमा जर्मनीले ७–१ गोलले पराजित गरेको थियो । जुन फुटबल इतिहासमा फाईनलमा सबैभन्दा बढी गोल अन्तर थियो । यस्तै आश्चर्यजनक नतिजा फ्रान्सले व्यहोरेको छ… पुरा पढौ

भारतलाई पराजित गर्दै महिला एशिया कप टी–२० को उपाधि बंगलादेशलाई

एजेन्सी–भारतलाई तीन विकेटले पराजित गर्दै महिला टी–२० एशिया कपमा बंगलादेशले अर्को झट्का दिदैंं उपाधि जितेको छ । क्लालाम्पुरमा आईतबार आयोजित फाईनल खेलमा एच काउले अर्धशतकीय पारी खेलेपछि जितको लक्ष्य हासिल गर्नबाट भने चुकिन् । उनको महत्वपूर्ण इनिङमा भारतले बंगलादेशलाई जितको लागि ११३ रनको चुनौति पेश गरेको थियो । एम राजले ११, भी कृष्णमूर्तिले ११ र जे.गोष्वामीले १० रन मात्रै बनाए । अन्य व्याट्सवुमन भने सस्तैमा पेभेलियन फर्किए । बंगलादेशी बलर खडिजा तुल कुर्वाले २, रुमना अहेमदले २ विकेट लिएपछि भारत… पुरा पढौ