मुख्य समाचार

लिभरपुलका फरवार्ड रोक्नु सिटीको चुनौति ः ग्वार्डिओला

काठमाडौं (खेलाडी न्युज) तीन दिनपछि दुई इंग्लिस क्लब च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेशको लागि पहिलो लेगमा भिड्दै छन् । खेल तालिका सार्वजनिक हुदाँ म्यानचेस्टर सिटीले छिमेकी क्लब लिभरपुलसँग खेल्ने निर्णय हुन पुग्यो । आउँदो बिहीबार यी दुबै बीच प्रतिस्पर्धा हुने छ । प्रिमियर लिग लीडर सिटीलाई भने लिभरपुलका फरवार्डको गतिलाई रोक्ने चुनौतिमा विशेष ध्यान दिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको भनाई छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी र लिभरपुलबीच नेपाली समयअनुसार बिहीबार राति साढे १२ बजे प्रतिस्पर्धा हुँदैछ । प्रशिक्षक पेप गार्डिओलाले… पुरा पढौ

धनगढीद्वारा अत्तरिया पराजित

धनगढी(खेलाडी न्युज)—धनगढी टिम चौराहाले सिवाईसी चौराहालाई तीन विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । जितको लागि पाएको १५१ रनको लक्ष्यलाई धनगढीले अन्तिम चारबल बाँकी छदाँ लक्ष्य पुरा गर्दै खातामा २ अंक जोड्यो । चौथो बलमा दुई रन जोड्दै जित सुनिश्चित बनाएको थियो । जितसँगै प्लेअफको लागि सम्भावना बलियो बनाएको छ । राजेश पुलामी र रोहन मुस्ताफाले २२ र २५ रनको योगदान दिदैं उकासेपछि जितको लागि सहज बनेको थियो । यद्यपी आर रिजाल १०, एस धमलालाई ६ रनमै गुमाएको… पुरा पढौ

इण्डो नेपाल मोया थाई किक बक्सिङमा केसी च्याम्पियन

पोखरा, (खेलाडी न्युज)। कास्की जिल्ला जिल्ला मोया थाई किक बक्सीङ सघको आयोजनामा गरिएको इन्डो नेपाल मेत्रीपूर्ण प्रतियोगितामा कुलबहादुर केसी च्याम्पिन्य बनेका छन् । ५० मुनि तौल समुहमा उदित गुरुङ प्रथम भएका छन् । रन्जित ठकुरी दोस्रो भएका हुन् । ६० मुनि तौल समूहमा नवराज गुरुङ प्रथम भएका हुन् । कुमार थापा दोस्रो भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई खादा र पदकले सम्मान गरिएको थियो । पश्मिाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अन्य खेलहरु भन्दा थाई बक्सीङ खेल… पुरा पढौ

पेनाल्टीको अवसरमा आर्सनलको सहज जित

एजेन्सी-स्टोक सिटीलाई ३-० गोलले पराजित गरेको आर्सनल प्रिमियर लिगको छैटौं स्थानमा यथावत छ । ३१ औं खेलको समीकरण पुरा गर्दा आर्सनलले ५१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । तीनै गोल दोस्रो हाफमा सम्भव हुदा दुई गोल भने पेनाल्टीमा गरेको थियो । ब्रुनो मार्टिन्सले मेसुट ओजिललाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आर्सनले गोलको खडेरी तोडेको थियो । ७५ औं मिनेटमा पिअरे एमरिक अवुयामेगले गोल गर्दै सवा घण्टापछि गोलको खाता खोलेको थियो । पियरेले नै व्यक्तिगत दोस्रो गोल भने… पुरा पढौ

तेस्रो पोखरा स्पोर्ट्स् जेठ १८ मा

पोखरा(खेलाडी न्युज)-नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले तेस्रो संस्करणको स्पोर्टस अवार्ड आगामी जेठ १८ गते गर्ने भएको छ । कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने ध्येयले मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको आइतबार बसेको २० औं बैठकले ठीक दुई महिना पछि जेठ १८ गते, शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा समर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन स्वरुप कार्यक्रमलाई निरन्तरता दिएको बताए… पुरा पढौ

थ्री स्टार फाईनलमा, उपाधिको लागि मनाङ मस्र्याङ्दीसँग भिड्ने

बुटवल(खेलाडी न्युज)—आयोजकलाई पन्छाउँदै रुस्लान थ्री स्टार तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको उपाधि नजिक पुगेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको चुनौतिलाई १—० गोलले पन्छाउँदै सिजनको चौथो उपाधि नजिक पुगेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नंम्बर ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा आईतवार भएको अन्तिम सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै थ्री स्टारले फाईनलमा मनाङ मस्याङदी संगको भेट पक्का गरेको हो । दुई दिनअघि परेको हावाहुरीसहितको असिना पानीले स्थगित भएको खेल… पुरा पढौ

विराटनगर ३३ रनले पराजित

पोखरा(खेलाडी न्युज)—विराटनगर किग्सलाई १३५ रनमा समेट्दै मेहन्न्द्रनगर युनाईटेडले ३३ रनको जित निकालेको छ । अभिानस कर्णले तीन ओभरमा तीन विकेट र पी मेहरा, भुवन कार्की र आर क्षत्रीले समान दुई दुई विकेट लिएपछि विराटनगरलाई सस्तैमा समेटिएको थियो । १६९ लक्ष्य पछ्याएको विराटनगर किंग्सको पारीमा उत्कृष्ठ प्रदर्शन पृथु बास्कोटाको रह्यो । उनले ३५ रन बनाउने क्रममा ३९ बल खेले । त्यसपछि हङकङका कप्तान बावर हायातले पनि ३२ रन बनाउँदै उत्कृष्ठ शुरुवात गर्ने संकेत देखाएका थिए । दिलिप नाथ र ए.के साह… पुरा पढौ

विराटनगरलाई महेन्द्रद्वारा जितको लागि १६९ रनको लक्ष्य

पोखरा(खेलाडी न्युज)—महेन्द्रनगर युनाईटेडले विराटनगरलाई जितको लागि १६९ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ गरेको महेन्द्रनगर युनाईटेडले पी मेहराको महत्वपूर्ण इनिङ्समा पाँच विकेटको क्षतिमा १६८ रन बनायो । मेहराले १८ बल खेल्दै दुई चौका र तीन छक्का हान्दै ३८ रनमा नटआउट रहे । ओपनर विनोद भण्डारीले महत्वपूर्ण इनिङमा खेल्ने क्रममा ३५ रन जोडे । ३५ रन बनाई कमतको बलमा आउट हुनु अघि भण्डारीले पाँच चौका र एक छक्का हान्न २९ बल सदुपयोग गरे । उनलाई नेपाली क्रिकेट जगतमा हिटरको… पुरा पढौ

रुपन्देहीमाथि अत्तरियाको रवाफिलो जित

पोखरा(खेलाडी न्युज)—रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै सिवाईसी अत्तरियाले गतवर्ष हारको बदला लिएको छ । १५.२ ओभरमा सबै विकेट गुमाउँदै रुपन्देही ६१ रनमा पवेलियन फर्कायो । सर्वाधिक रनको आँकडा भने सुफयान मोहम्मदले बनाए । उनले २० रन जोड्ने क्रममा २५ बल खेले । प्रदीपसिंह ऐरी, सागर पुन र सुशान्त भारी शून्य रनमै पवेलियन फर्किएका थिए । के.एस ऐरीले चार ओभरमा १५ रन खर्चिएर चार विकेट लिएका थिए भने एस उराओले ३ विकेट लिए । ६२ रनको लक्ष्य पछ्याएको अत्तरियाले कप्तान… पुरा पढौ

मंगलबारदेखि छैटौ राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता

पोखरा(खेलाडी न्युज)—मंगलबारदेखि पोखरामा छैटौं राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीपनपद्धति केन्द्र पोखराको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पोखरा, नेपालगन्ज र काठमाडौंका गरी ६ टोलीको सहभागिता रहेको अपांग खेलकुद समितिका अध्यक्ष भरतविक्रम बानियाँले बताए । गोर्खा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगितामा नेपाल आर्मी, जवलाखेल ह्वीलचियर स्पोर्टस क्लब, स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसन, ह्वलीचिर स्पोर्टस एशोसियसन, नेपालगन्ज ह्वीलचियर खेलकुद संघ र आयोजक पोखराको टिमको सहभागिता रहेको स्वालम्बन जीवन पद्धतित केन्द्रका अध्यक्ष… पुरा पढौ