पोखरा(खेलाडी न्युज)-सिजनको अन्तिम गोल्डकप विराट गोल्डकप आजदेखि विराटनगरमा शुरु हुदैं छ । रात्रीकालिन फुटबलको स्वादसँग शुरु हुने गोल्डकपको उदघाटन खेल मोरङ ११ र थिम्पु फुटबल क्लब, भुटान बीच हुने छ । खेल भने साँझ छ बजेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागिता रहेको छ । नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब प्रतियोगितामा सहभागी छन् । भुटान र भारतको दुईवटा क्लबसहित मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार,…
पुरा पढौ