पोखरा (खेलाडी न्युज) अब क्रिकेटप्रेमीको सपना साकार हुने छ । नेपालले क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउनुपर्ने आवाज उठ्दै आएको छ । त्यो क्रिकेट प्रेमीको आवाजलाई हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले पुरा गर्ने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने उदघोष गरेका हुन् । नेपालले जिम्बावेमा क्रिकेटमा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विश्वकप छनोटमा हङकङलाई र पुपुवा न्युगिनी पराजित गर्दै २२ वर्षको इतिहासमा एकदिवसीय मान्यता प्राप्त गरेको थियो । नेपालले…
पुरा पढौ