एजेन्सी—दुईदिनपछि ब्राजिलले विश्वकप च्याम्पियन जर्मनीसित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । मैत्रीपूर्ण खेलमा जर्मनीले आफनो स्ट्राईकर थोमस मुलर, मेसुट ओजिल र ईम््रे ब्राजिल विरुद्धको खेलमा उत्रिने सम्भावना कम छ । सन २०१४ को विश्वकपमा ब्राजिल जर्मनीको हातबाट ७—१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । ब्राजिल विरुद्धको खेलमा इक्ये गुण्डोगन र लिरोय सानेलाई खेल्ने छन् । ओजिल र मुलर ब्याक इन्जुरीको कारण आराम गर्दै छन् । गत शुक्रबार स्पेनसँग १—१…
पुरा पढौ