मुख्य समाचार

कास्की फुटबल संघलाई एकलाख ११ हजार सहयोग प्रदान

पोखरा(खेलाडी न्युज)—कास्की जिल्ला फुटबल संघले उत्तम गुरुङले एकलाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । आगामी बैशाखमा ईलाममा हुने माईभ्याली गोल्डकपमा सहभागिता जनाउने पोखराको टोलीको प्रवद्र्धनसँगै कास्की जिल्लाको फुटबल विकासको उद्देश्यसहित गुरुङले आफना बाजे विगलाल गुरुङको स्मृतिमा सहयोग हस्तान्रण गरेका हुन् । चेक उनले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई आज मंगलबार प्रदान गरेका हुन् । संघका अध्यक्ष गुरुङले सहयोग रकम पोखराको फुटबल विकासमा खर्च गर्ने उदघोष गरे । कास्की जिल्ला फुटबल संघले खेलाडीलाई व्यवसायिक रुपमा अनुबन्धन… पुरा पढौ

वेष्ट इण्डिजको विश्वकप खेल्ने सम्भावना कायमै

एजेन्सी—अन्तिम ओभर खेल्नु अघि नै वेष्ट इन्डिजले जिम्बावेलाई पराजित गर्दै विश्वकप क्रिकेटमा आफनो उपस्थिति जनाउने सम्भावनालाई बलियो बनाएको छ । सुपर सिक्स अन्तर्गत आज जिम्बावेले दिएको २९० रनको लक्ष्य वेष्ट इण्डिजले छ विकेटको क्षतिमा ६ बल बाँकी रहँदा पुरा गर्यो । इण्डिजले सुपरसिक्समा चार खेल जित्दै ६ अंकसहित शीर्षस्थानमा छ । जिम्बावे पनि ५ अकं र स्कटल्याण्ड पनि ५ अंकसँगै दोस्रो र तेस्रो स्थानमा छन् । आयरल्याण्ड, अफगानिस्तान र युएई भने चौथो, पाँचौ र छैटौंमा छन् । बिआरएम टेलरको शतकीय… पुरा पढौ

विद्यार्थी युनियन र मालिका धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको क्र्वाटरफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङमा शुरु भएको पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बाग्लुङ नगरपालिका ५ मालिकाले बलेवा क्रिकेट क्बललाई ८ विकेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । बलेवाले टस जितेर व्याटिङ गर्दै मनिष बोहोराको ३० रनको महत्वपूर्ण योगदानमा ७८ रनको योगफल तयार पारेको थियो । सुर्य खड्काले १६ रनको इनिङ्स खेले । तर अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउनबाट चुके । मालिकाका लागि अशोक र अकिलेस खड्काले तीन तीन विकेट लिएपछि बलेवा सस्तैमा समेटिएको थियो । ७९ रनको लक्ष्य… पुरा पढौ

लिभरपुलका सलाह युरोपियन गोल्डेन बुटको दौडमा अगाडि

एजेन्सी—लिभरपुलका मोहम्मद सलाह युरोपियन गोल्डन बुटको हकदारमा शीर्षस्थानमा छन् । बार्सिलोनाका लिओनेल मेस्सीसँगै उनीपनि युरोपियन गोल्डेन बुटको लागि आफुलाई उभ्याएका छन् । यद्यपी मेस्सी तीन गोलले सलाहभन्दा पछि छन् । उनी इग्ंिलस क्लब लिभरपुलका एक्ला खेलाडी हुने छन् । त्यतिमात्रै पछिल्लो ११ सिजनको इग्लिस प्रिमियर लिगको दोस्रो खेलाडी बन्ने छन् । सलाहले लिगमा २८ गोल गरिसकेका छन् । हिजोराती वाटफोर्ड विरुद्धको खेलमा सलाहले चार गोल गरेका थिए । उनी लिगको उत्कृष्ठ स्ट्राईकरको लयमा छन् । मेस्सीसँगै बुटको लागि प्रतिस्पर्धाको लाईनमा… पुरा पढौ

मैत्रीपूर्ण क्रिकेटमा मन्च पराजित

पोखरा(खेलाडी न्युज)—नेपालले अन्तराष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको अवसरमा सोमबार पोखरा कास्की जिल्ला क्रिकेट संघसँग खेलकुद पत्रकार मन्च कास्कीले मैत्रीपूर्ण सेलेब्रटिङ टी—२० खेल्यो । टी—२० मैत्रीपूर्ण खेलमा मन्च संघसँग ११ रनले पराजित हुन पुग्यो । टेनिस बल क्रिकेट प्रतियोगितामा संघले ५ विकेटको क्षतिमा १२३ रन बनायो । जवाफी व्याटिङ थालेको मन्च भने ११२ रनमै समेटियो । टस जितेर हारेर व्याटिङमा उत्रिएको संघका ओपनर सूर्य थपलिया डक आउट भए । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख थपिलया पत्रकार लोकेन्द्र ढकालको बलमा सुजन पौडेलको… पुरा पढौ

एफएकपको सेमिफाईनलमा युनाईटेड टोटनह्यामसँग, चेल्सीले साउथह्यामटनसँग खेल्न(हेर्नुहोस तथ्यांकसहित)

धन बस्नेत,(खेलाडी न्युज)—इग्ंिलस एफए कपको क्र्वाटरफाईनल समीकरण पुरा भएको छ । म्यानचेष्टर युनाईटेड, टोटनह्याम हट्सपर, साउथह्यामटन र चेल्सीले अब फाईनल प्रवेशको लागि एकापसमा भिड्दै छन् । सार्वजनिक गरिएको खेल तालिका अनुसार सेमिफाईनलमा युनाईटेडले टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ भने चेल्सीले साउथह्यामटनसँग भिड्ने छ । युनाईटेडले टोटनह्यामसँग एफए कपमा सन १८९९ जनवरी २८ मा पहिलो पटक भेट भएको थियो । जुन भेटमा दुवैले १—१ गोलको बराबरी खेल्दै खेल टुग्याएका थिए । युनाईटेडसँगको लिग डिभिजनदेखि माथिल्लो स्तरको फुटबल प्रतिस्पर्धाको भेटमा टोटनह्याममाथि ८९ पटक… पुरा पढौ

रोनाल्डोको करियरको ५० औं ह्याट्रिक, जिरोनामाथि रियलको गोलवर्षा

एजेन्सी—जिरोनामाथिको रियल मड्रिडले गोलको वर्षा गराउने क्रममा क्रिष्यिानो रोनाल्डोले मात्रै चार गोल गरे । उनले आफनो करियरको ५० औं ह्याट्रिक पुरा गर्दा मड्रिडले जिरोनामाथि ६—३ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । ११ औ मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ४७ औ, ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरे । अर्को गोल भने इन्जुरी समयमा गर्दै गोल संख्या चार पुर्याए । रियलको लागि बाँकी दुई गोल भने ग्यारेथ बेल र भाज्क्वेजको नाममा रह्यो । पहिलो हाफ १–१ को बराबरीमा रहेको खेलको दोश्रो… पुरा पढौ

पेड्रोको निर्णायक गोल, चेल्सी एफए कपको सेमिफाईनलमा

एजेन्सी –गएराती चेल्सीले लेष्टर सिटीलाई पराजित गर्न डेढ घण्टाको समय लगायो । निर्धारित ९० मिनेट १—१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धेकेलियो । अतिरिक्त समयमा पेड्रोले निर्णायक गोलमा २—१ अन्तरले जित्दै चेल्सी एफए कपको अन्तिम आठमा प्रवेश पायो । विलियनको पासमा अल्भारो मोराटाले पहिलो गोल गर्दै चेल्सीलाई ४२ औं मिनेटमा अग्रता दिलाए । पहिलो हाफसम्म लिएको अग्रता दोस्रो हाफमा खेल सकिनु अघि बराबरीमा पुग्यो । जेमी भार्डीको गोलबाट बराबरीमा ल्याएको लेस्टर सिटीले चेल्सीमाथि दबाव सृजना गर्यो । खेल थप… पुरा पढौ

एथलेटिको पराजित, बार्सिलोनाको अपराजित यात्रा

एजेन्सी— स्पेनिस ला लिगा लीडर बार्सिलोनाले आफनो अपराजित यात्रालाई कायमै राख्दै गएराति एथलेटिको बिल्बाओलाई पराजित गरेको छ । बिल्बाओलाई पराजित गर्न लिओनेल मेस्सीले निर्णायाक गोल गरे । बार्सिलोनाको अपराजित यात्रा कायमै राख्ने क्रममा पाको अल्कासेरलले ८ औं मिनेटमा गोल गरे । उनले जोर्डी अल्बाको पासलाई सुदपयोग गरेका थिए । लियोनेल मेस्सीले ३० औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित बनाए । मेस्सीले ओसामाने डिम्बेलेलेको पासमा गोल गरे । जितसँगै अंक तालिकामा बार्सिलोनाले ११ अंकको अग्रता बनाएको छ । प्रतियोगितामा बार्सिलोना… पुरा पढौ

पाँचौं धौलागिरी कप क्रिकेटमा पोखराको लेकसाईडको विजयी शुरुवात

बागलुङ (खेलाडी न्युज)—बाग्लुङ क्रिकेटक्लबलाई ३७ रनले पराजित गर्दै पोखराको लेकसाईड क्रिकेट क्लबले पाँचौ धौलागिरी कप टी २० मा आईतबार विजयी शुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको लेकसाइड १९ ओभरमा १ सय ३९ रनमा अलआउट भएको थियो । खराब सुरुवात गरेको लेकसाइडका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका अर्जुन अधिकारीले ३९ बलमा ५ चौकाको मद्दतले ३८ रन बनाएपछि लेकसाईड पोखराले सम्मानजनक स्कोर तयार पार्यो । पाँचौं नम्बरमा आएका राजु तामाङले १४ बलमा २७ रन र पर्वत भुषालले १५… पुरा पढौ