मुख्य समाचार

पिएसजीको कमव्याक, डानीको निर्णायक गोल

एजेन्सी— पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग १ मा नाईसलाई २—१ गोलले पराजित गरेको छ । आईतबार भएको प्रतिस्पर्धामा डि मारिया र डानी एल्भेसको गोलमा नाईसलाई पराजित गर्दै नेयमारको अनुपस्थितिलाई कमजोर बन्न दिएनन् । नाईसका लागि अलान सेन्ट माक्सिमिनले गोल गरेका थिए । एक गोलले पछि परेको खेल उल्ट्याउँदै पिएसजीले खेल आफनो पक्षमा पारे । १७ औं मिनेटमा थ्रो बललाई निकै छिटो चलाउँदै अलासाने प्लेयलाई दिएको पासलाई अलान सेन्ट माक्सिमिनले गोल गर्दै नाईसलाई अग्रता दिलाए । तर अग्रतालाई लामो समय टिक्न… पुरा पढौ

कास्कीमा नेपाल कुराँस संघ गठन

पोखरा(खेलाडी न्युज)—नेपाल कुराँस संघ कास्की गठन भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको रोहबरमा सात सदस्यीय नेपाल कुराँत संघ गठन गरिएको जनाएको छ । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारको प्रमुख आतित्थ्यतामा गठित संघको अध्यक्षमा गणेश क्षत्री, उपाध्यक्षमा पुष्पा थापा, सचिवमा पुकार परियार, कोषाध्यक्षमा नितेश कार्की रहेका छन् । यसैगरी सदस्यहरुमा सन्जु राना, उज्वल कार्की, सुनिल क्षत्री रहेका छन् । संघ भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारीसहितको पत्र पठाएका छन् । पुरा पढौ

फेडेरर परीबस टेनिसको फाईनलमा, महिला तर्फको डारियाले ओसाकासँग खेल्ने

एजेन्सी—विश्व टेनिसका शीर्ष बरियताका रोजर फेडेरर बीएनपी परीबस ओपन टेनिस उपाधिको लागि एक कदम बाँकी छ । उनले सेमिफाईनलमा बोर्ना सिरिचलाई तेस्रो सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् । पहिलो सेट टाइब्रेकरमा गुमाएका पछिल्ला दुई सेटमा लयमा फर्किदैं फेडेररले उपाधि पक्का गर्ने अभियानमा पुगेका हुन् । उनले ५—७,६—४, ६—४ को सेटले जित्दै फाईनल पुगेका हुन् । ३६ वर्षिय फेडेरर उत्कृष्ठ लयमा रहदाँ उनले उपाधिको लागि हुवाँ मार्टिन डेल पोर्टोसिँग खेल्ने छन् । मार्टिनले क्यानडाका मिलोस राउनिचलाई ६—२, ६—३ को… पुरा पढौ

नेदरल्याण्डसँग नेपाल पराजित, आठौं स्थानमा रहेर टुग्यायो विश्वकप छनोट

पोखरा(खेलाडी न्युज)—नेपालले आठौं स्थानमा रहदैं क्रिकेट विश्वकप छनोट प्रतियोगिता शनिबार टुग्याएको छ । नेदरल्याण्डसँग सातौं स्थानको लागि प्ले अफ खेलेको नेपाल ४५ रनले पराजित हुदैं आठौं स्थानमा रहन पुग्यो । नवौ स्थानमा पपुवा न्युगिनी रहँदा दशौं स्थानमा भने हङकङ रह्यो । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ रन बनाई अलआउट हुन पुग्यो । बनाउँदै नेपालको व्याटिङ पुरानै खराब लयमा देखियो । ओपनरद्वय ज्ञानेन्द्र मल्लको प्रभावकारी व्याटिङ देखिएन् । उनीसँगै अर्का ओपनर अनिल… पुरा पढौ

थ्री स्टारलाई तिलोत्तमा गोल्डकप, सिजनको तेस्रो उपाधि

बुटवल(खेलाडी न्युज)—डेढमहिना अघि पोखरामा व्यहोर्दै उपाधिबाट बन्चित भएको थ्री स्टारले नेपाल पुलिस क्लबलाई बुटवलमा पराजित गरेर हिसाब बराबरी गरेको छ । फाईनलमा रुस्लान थ्री स्टारले नेपाल पुलिस क्लबलाई २—० गोलले पराजित गर्दै सिजनको तेस्रो उपाधिको रुपमा तिलोत्तमा गोल्डकप शनिबार उचाल्यो । बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा विभागीय नेपाल पुलिस क्लवसंगको फाईनल प्रतिस्पर्धामा पुलिसका कप्तान रविन श्रेष्ठको अक्षम्य गल्तीमा अग्रता लिन पुग्यो । उनले आफनौ पोष्टमा आत्मघाती गोलको उपहार दिएपछि थ्री स्टारले उपाधि जित्ने लगभग पक्का हुन पुग्यो… पुरा पढौ

प्रदेश नं ४ प्रथम इटहरी मेयरकप प्रदेशस्तरीय भलिबल च्याम्पियन

इटहरी(खेलाडी न्युज)— इटहरीमा आयोजित प्र्रथम प्रदेशस्तरीय मेयरकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि प्रदेश नं ४ ले जितेको छ । प्रदेश नं ४ आज भएको फाईनलमा प्रदेश नं ५ लाई २५—१९, २५—२२ र २५—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको हो । त्यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा प्रदेश न १ ले प्रदेश ७ लाई सोझो सटेमा पराजित गर्दै तेस्रो स्थानमा चिक्त बुझायो । २५—१८, २५—२१ र २५—१९ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट प्रदेश… पुरा पढौ

नेपालले आज नेदरल्याण्डसँग सातौ स्थानको लागि खेल्दै

पोखरा(खेलाडी न्युज)—विश्व क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले अन्तिम खेल्दै छ । हार र जितसँगै नेपाली टोली स्वदेश फर्किने छ । सातौं स्थानको लागि आज नेपालले नेदरल्याण्डसँग खेल्ने छ । पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपालले नेदरल्याण्डसँगको भेट भने पाँचौ हो । नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको अन्तराष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता प्राप्त गरेको थियो । आजको खेल विशेष गरी प्रतिष्ठाको लागि खेलिने छ । हार जितले केवल प्रतिष्ठालाई इंकित गर्छ तर गुमाउने अवस्था भने… पुरा पढौ

बंगलादेशद्वारा श्रीलंका पराजित, फाईनलमा फेरी भेट भारतसँग

पोखरा(खेलाडी न्युज)—निधास ट्रफी त्रिकोणात्मक टी—२० सिरिजमा उपाधिको लागि भारतले बंगलादेशको सामना गर्ने छ । बंगलादेशले श्रीलंकामाथि २ विकेट जित दर्ता गरेपछि फाईनल भिडन्त भारतसित पक्का गरेको हो । बंगलादेश निधास ट्रफीमै दुई पटक पराजित भईसकेको छ । श्रीलक तीन व्याट्सम्यानले मात्रै दोहोरो अंकको रन छोए । दुई व्याट्सम्यानले अर्धशतक पारी खेल्दै श्रीलंकाले इनिङ्समा १५९ रन बनायो । सात विकेटको क्षतिमा पेरराले ६१ र एनएलटिसी परेरा(कप्तान)ले ५८ रनको इनिङ खेलेपनि त्यसको औचित्य भने देखिएन् । अन्य व्याट्सम्यानको प्रदर्शन खराब देखियो ।… पुरा पढौ

च्याम्पियन्स लिगको क्र्वाटरफाईनलमा दुई इग्लिस क्लब सिटी र लिभरपुल भिड्ने

पोखरा(खेलाडी न्युज)—इग्लिस क्लबद्वय लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम आठको सेमिफाईनल प्रवेशको लागि छिमेकी क्लब म्यानचेष्टर सिटीसँग खेल्ने अवसर पाएको छ । प्रिमियर लिगको नियमित प्रतिस्पर्धी यी दुईले च्याम्पियन्स लिगमा सार्वजनिक गरिएको खेल तालिकामा भिड्ने निश्चित भएको हो । सिटीले च्याम्पियन्स लिगको पहिलो उपाधिको खोजीमा रहँदा लिभरपुलले भने छैटौं पटक उपाधि उचाल्ने लक्ष्यमा छ । तर दुबैले सेमिफाईनल प्रवेशको लागि एकापसलाई पराजित गरेर अगाडि बढ्नुपर्ने बाध्यता छ । रियल मड्रिडले इटालियन क्लब युभेन्ट्ससँग क्वार्टरफाईनल प्रतिस्पर्धी पाएको छ । बार्सिलोनाले अर्को इटालियन क्लब… पुरा पढौ

प्रथम इटहरी मेयरकप प्रदेशस्तरीय भलिबल उपाधिको लागि प्रदेश ४ र ५ भिड्ने

इटहरी(खेलाडी न्युज)— प्रदेश नं ४ इटहरीमा आयोजित प्रथम प्रदेशस्तरीय मेयरकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । फाईनलमा उपाधिको लागि प्रदेश नं ५ सँग प्रतिस्पर्धा गर्ने छ । प्रदेश नं ४ ले सेमिफाईनलमा प्रदेश नं ७ लाई सोझो सेटमा पराजित गर्दै फाईनलद सुरक्षित गर्यो. । हावाहुरीले केहीबेर विथोलिएको खेलमा २५—१३, २५—१६ र २५—२० को सेटले पन्छाउँदै उपाधि निकट पुगेको हो । दोस्रो सेमिफाईनलमा खेल प्रदेश १ लाई प्रदेश ५ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । लगातार… पुरा पढौ