मुख्य समाचार

प्रिमियर लिगमा अबको लक्ष्य उत्कृष्ठ चार

एजेन्सी—इग्लिस प्रिमियर लिग, स्पेनिस, बुण्डेसा, इटालियन सिरी लगभग टुंगिने अवस्थामा छ । केही खेल बाँकी छन् । तर विजेता टुंगिसकेका छन् । प्रिमियर लिग म्यानचेष्टरसिटी, स्पेनिस बार्सिलोना, जर्मनको बुण्डेसा बार्यन म्युनिख र इटालियन सिरी युभेण्ट्सले जितिसकेका छन् । विजेताले आगामी सिजन च्याम्पियन्स लिगमा आफनो उपस्थिति जनाउँदा बाँकी क्लबले भने च्याम्पियन्स लिगको लागि कठिन चुनौति पन्छाउनुपर्ने खाँचो छ । प्रिमियर लिगमा सिटी पछाडि उत्कृष्ठ चार भित्र पर्न चार क्लब तछाडमछाडको अवस्थामा छन् । पाँच खेल बाँकी छ । म्यानचेष्टर युनाईटेड ७१,… पुरा पढौ

आर्मी र हेमजा ११ बीको फराकिलो जितसँगै शुभकामना कपको क्र्वाटरफाईनलमा

पोखरा(खेलाडी न्युज)—गार्डेन फुटबल क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपाली सेनाको पश्चिम पृतना हेड क्र्वाटर हेमजामा आयोजित शुभकामना नकाउट फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गर्दा आयोजक हेमजा ११ बीले पनि पश्चिमाञ्चल ट्रेनिङ सेन्टरमाथि इज्जतिलो नजिता निकाल्दै अन्तिम आठमा प्रवेश गरेको छ । पश्चिम पृतना हेर्ड क्र्वाटरले गार्डेनमाथि प्रतियोगिताकै सर्वाधिक गोल ५—० अन्तरले पराजित गर्दै उपाधि दावेदारिता प्रस्तुत गर्यो । सन्तोष गुरुङले २८ र ३२ औं मिनेटमा दुई गोल गर्दै म्यान अफ दि म्याचको हकदार बन्दा भुपेन्द्र रायमाझी २७ औं र ७९… पुरा पढौ

मदन भण्डारी सुटिङ कास्की विभाग गठन

पोखरा(खेलाडी न्युज) -नेकपा एमालेको खेलकुद भातृ संगठन मदन भण्डारी स्पोर्टस एकेडेमी अन्तर्गत पोखराका कास्की सुटिङ गठन गरिएको छ । ईन्द्र गुरुङको अध्यक्षतामा बसेको भेलाले उनकै अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा रुमबहादुर गुरुङ, सचिवमा विजय भुजेल, सहसचिवमा प्रेम कुमार पाण्डे, कोषाध्यक्षमा गंगाबहादुर खत्री, सदस्यहरुमा ऋषिकेश शर्मा, सिंहबहादुर गुरुङ, सनिस गुरुङ, क्या. देउकाजी गुरुङ, विक्रमबहादुर थापा, श्याम लामा, धनराज ग्ुरुङ, मनिसा गुभाजु र शरुराज भण्डारी रहेका छन । कृष्णबहादुर गुरुङलाई प्रशिक्षकमा समावेश गरिएको छ । संस्थाको सल्लाहकारमा जयराम हमाल, रविन्द्र प्रजु, कृष्ण… पुरा पढौ

पाँच खेल अगावै सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी—टोटनह्याम हट्सपरलाई पराजित गर्दै म्यानचेष्टर सिटीले यो सिजनको इग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आईतबार भएको खेलमा टोटनह्यामलाई ३—१ गोलले पेप ग्वार्डिओलाले सिजनको पहिलो उपाधि लेखाउन सफल भए । पराजित गर्दै प्रिमियर लिगको उपाधि उचाल्यो । ग्रावियल जेससको २२ औं मिनेटमा गोलबाट लिएको अग्रतालाई सिटीले अन्त्यसम्म फराकिलो अन्तर बनाउँदै उपाधि रक्षा गरेको हो । अघिल्लो साता नै म्यानचेष्टर युनाईटेडसँग पराजित भएपछि सिटीको उपाधि उचाल्ने सपना एकखेल पछि धकेलिएको थियो । सिटीले दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेड भन्दा १६ अंकले… पुरा पढौ

शुभकामना कपमा एकै क्लबको दुईथरी जर्सी

पोखरा(खेलाडी न्युज)-शुभकामना कप अन्तर्गत दोस्रो दिन आईतबार दोस्रो खेलमा दुईक्लबका खेलाडी तीन जर्सीमा मैदानमा उत्रिए । शितलज्योतिले निलो जर्सीमा उत्रिदाँ ईन्द्रेणी एकिकृत विकास केन्द्रका खेलाडीहरु भने दुई फरक जर्सीमा मैदानमा उत्रिए । एथलेटिको मड्रिड र म्यानचेष्टर युनाईटेडको जर्सीमा खेलाडीले लाईनअप गरे । दुई जर्सीमा खेलाडीको लाईनअपप्रति हेक्का कसैले पनि राखेनन् । ८ जना खेलाडीको जर्सी एउटा, र दई खेलाडीको जर्सी भिन्दै थियो । गोलकिपरले भने आफनै गोलकिपिङ जर्सीले लगाउने गरिएको छ । फरक जर्सी लगाउँदै मैदान उत्रिदैं जितको नजिता आत्मसात… पुरा पढौ

रोयको महत्वपूर्ण पारीमा दिल्लीको पहिलो जित

एजेन्सी— म्यान अफ दि म्याच जासन रोयले नटआउट ९१ रनको पारी खेलेपछि नेपाली स्पीनर सन्दीप लामिछानेको टोली दिल्लीले डेयर डेभिल्सले फराकिलो लक्ष्यलाई तीन विकेटको क्षतिमा पुरा गर्दै पहिलो जित दर्ता गरेको छ । भारतीय प्रिमियर लिग अन्तर्गत दिल्लीले तेस्रो खेल खेल्ने क्रममा मुम्बई इण्डियन्सलाई सात विकेटले पराजित गर्ने क्रममा १९५ रनको लक्ष्य पछ्याएको थियो । रोयले ५३ बल खेल्ने क्रममा छ छक्का र छ चौका हिर्काउँदै नटआउट ९१ रनको महत्वपूर्ण इनिङ सम्हाले । ओपनिङ रुपमा क्रिज छिरेका उनले दिल्लीलाई जित… पुरा पढौ

एलजी कप उपाधि एलजी रातोलाई

धन बस्नेत, पोखरा,(खेलाडी न्युज)-आगामी वर्ष क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता गर्ने प्रतिबद्धतासहित दोस्रो सस्करणको एलजीकप सेभेन ए साईड फुटबल प्रतियोगिता टुंगिएको छ । आयोजक एलजी रातोले दोस्रो रोजाईको एलजी कालोलाई पराजित गर्दै च्याम्पियन बनेसँगै तेस्रो सस्करण भने ११ ए साईडको रुपमा विस्तार गरिने प्रतिबद्धता गरियो । आयोजक लाली गुराँस एशोसियसनका सल्लाहकार एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले आगामी वर्षको सस्करणलाई भने ठूलो मैदानमा अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको बताए । उनले पोखराको फुटबल विकासको लागि… पुरा पढौ

सुनिल बने क्यानोनिङ च्याम्पियन

पोखरा(खेलाडी न्युज)-नेपालमै पहिलो पटक आयोजना गरिएको क्यानोनिङ प्रतियोगिताको उपाधि सुनिल गुरुङले जितेका छन् । उनले ५० मिटर अग्लो छहरामा नट पास(डोरीले गाँठो पार्दै माथि उक्लने र झर्ने) गर्दै चार मिनेट २६ सेकेण्ड समयमा उक्लिएर झर्दै प्रथम पुरस्कार जितेका हुन् । यसैगरी अतित गुरुङले पाँच मिनेट ३४ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा चित्त बुझाए । राजु नेपालीले पाँच मिनेट ५९ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा आईपुगे । पोखरा क्यानोनिङ प्रालि तथा विरेठाँटी क्यानोनिङ प्रालिको संयुक्त आयोजनामा अन्नपुर्ण गाउँपालिका अन्तर्गत विरेठाँटी छहरामा… पुरा पढौ

खेलाडीसंघ कास्कीद्वारा स्वयंसेवक प्रशिक्षक गुरुङ र पर्खाल निर्माण समिति पदाधिकारीलाई सम्मान

पोखरा(खेलाडी न्युज)—२७ वर्षदेखि पोखरा रंगशाला व्याडमिन्टन हलको पेटीमा फुल कन्ट्याक्ट कराँते प्रशिक्षण गराउँदै आएका स्वयंसेवक प्रशिक्षक शिव गुरुङलाई कास्की जिल्ला खेलाडी संघले सम्मान गरेको छ । नयाँ वर्षको अवसरमा शनिबार आयोजित प्रभातफेरी पछि पोखरा रंगशालामा विशेष समारोह बीच गुरुङलाई सम्मान गरिएको हो । गुरुङलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेका थिए । पोखराको चिप्लेढुंगाबाट शुरु भएको प्रभातफेरी पोखरा रंगशालाको सेमी कभर्ड हलमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । संघले पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न… पुरा पढौ

शुभकामना कप आजदेखि, आयोजक हेमजा ए र डेविडफल बीच उदघाटन खेल

पोखरा(खेलाडी न्युज)-शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको पाँचौ सस्करण आजदेखि हेमजाको गौरीशंकर फुटबल मैदानमा शुरु हुदैै छ । हेमजा युनाईटेडको आयोजनामा शनिबार उदघाटन खेल हेमजा ११ एले डेविडफल युवा क्लबसँग खेल्ने छ । २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । आयोजक हेमजा ११ का ए र बी, नेपाली सेनाको पश्चिम पृतना हेड क्र्वाटर विजयपुर, नवआदर्श सामुदायिक विकास समाज लामाचौर, बाग्लुङ फुटबल संघ, वालिङ युनाईटेड, एलजी एशोसियसन लालीगुराँस टोल, लेकसाईड फुटबल क्लब लेकसाईड,… पुरा पढौ